गन्तन्त्र,
गन्तन्त्र,
फनफनि बेरिएको छ्,
थाहा छ
खतरा उर्लैदै छ
ज्वलमुखी फुट्छ कतीखेर
+
गुहार मागु कि?
अदालत पुगु कि?
शन्का छ
गुहार पाइएला
अदालत ? हा हा?
आँफै भुमरीमा ।
+
कहाँ जाने
कलाई भन्ने ?
विश्वाश– अन्तार्घत ।
प्रेम – घीन ।
सम्मान स्वार्थ भएसी
+
गन्तन्त्र अब शड्येन्त्र
अदालत जुवा घर
जनता बिचरा, अकेला
निरस निस्लोत निश्वास
गन्तन्त्र,
फनफनि बेरिएको छ्,
ज्वलमुखी फुत्छ कतीखेर