छाती चस्केको छ,
छाती चस्केको छ,
थु थु गरेकोगरै
सपना पनि ज्यद्रैनराम्रो
+
थोकिन्छ आँखाहरु,
न पारी पुग्छ, न वारी
छितिज होस् पहाड
+
बार ले केगर्यो
गर्छ के थ्रेशहोल्दले,
सुपर ग्लु पनिनिरर्थक
+
र घरी राम्रो
र् घरी विश्वाशघाती
र् कै बाहनामाघात अन्तरघात
+
अन्तिम लडाईं,
अनमोल समय,
अनगिन्ती प्रयोगहरु सँग
+
छाती चस्केको छ,
थु थु गरेकोगरै
सपना पनि ज्यद्रैनराम्रो