डिप्रेसन्
डिप्रेसन्
क्रोनिक डिप्रेसन्
क्रोनिक डिप्रेसन् ले गालेकोदेश .
कहिले,
कहिले पेट दु:खछ
कहिले मुटु पोल्छ, पोल्छ एतिकै होकीझै .
एक्लै ,
एक्लै पाटन अस्पातल
एक्लै छिमेकी देशको अस्पातल
उस्तै ,
उस्तै छ डिप्रेसन्,
क्रोनिक डिप्रेसन्मा छ मेरोदेश.