तिमी मरेर बा बचेँका भये हुने ?
मध्य रात्मा
छोरी चिचै
सोधी ?
आमा !
तिमी मरेर बाबचेँका भये हुने?
सट्न मिल्छ कि के?
म अवाक भये.
सास बद्यो, आँखा तिर्मिरये.
हो
एक छाक भोकैसुत्दी हो
नमिथो पर्दो हो कहिलेकही
तर
आज बारम्बार एकली भएकीछे
पटक पटक अपमनितभएकी छे
उस्को पहिचन गुमएकी छे
पल पल तुहुरीभएकी छे
म न सट्नसक्छु
न सतिन सक्छु,
बिबश पारीबेश भित्र हसिदिएकोछु