फर्मुला खोज्दै अक्षर सँग!
मृत्युसँग जितेको जिन्दगी,
घुस घुसे धमिराकोपेवा
बसन्त होस् किबर्षा
खाएरहन्छ एक नासले
खोजी खोजी औशदील्यायो
काम गरे झैलाग्छ
तर उही धमिलोधुलो
न तिप्न मिल्छ नछोड्न नै
थाहा छ खोक्रोबडैछ
ढलौछ एक्दिन सारा
हार्न चाहन्न बिल्कुलै
फर्मुला खोज्दै अक्षर सँग!