मेरै ठानी
शरीर मेरो सानोथियो, मनछितिजभन्दाबिशाल
सानु सानु भन्थेउतिमी, लागेन कहिलै ख्याल ख्याल
संसार हाँक्न सक्छौजस्तोलग्थ्यो, मेरोसाथ्भये
तेसैले त जानेरनिनजानेझैपछीपछीलागिरहे
लुकाये सारा दु:खरआशुहार्छौभनीतिमी
हासी हासी मानिदिन्थेथिम्रोखुशीमेरैठानी
Music Day 2013 III