मेरै ठानी

मेरै ठानी

by Radha Paudel

शरीर मेरो सानोथियो, मनछितिजभन्दाबिशाल 
सानु सानु भन्थेउतिमी, लागेन  कहिलै ख्याल ख्याल 
संसार हाँक्न सक्छौजस्तोलग्थ्यो, मेरोसाथ्भये
तेसैले जानेरनिनजानेझैपछीपछीलागिरहे
लुकाये सारा दु:आशुहार्छौभनीतिमी  
हासी हासी मानिदिन्थेथिम्रोखुशीमेरैठानी
Music Day 2013 III

Leave a Reply

Your email address will not be published.
*
*