सर्बभौमा

सर्बभौमा

by Radha Paudel

लाग्छ बहुलाई सके
मर्न नसकेर हो कि
पस्चतापबाटहार खाएर
बहुलएको छु
सजिलो भान भएको
हिजो पिछा पर्नेहरु,
लुरु लुरु जान्छनदेखदैनन,
हिजो कुरा कात्नेहरुसन्दर्भ बद्लेक छन
स्वतन्त्र जिबन बल्लमिलेको
खाए नि भएको
खाएनी भएको
जे गरेनी भएको
बल्ल स्वविमनी लगेको आँफैलाई
सर्बभौमा सम्पन्न
लाग्छ मेरो जिन्दगीको लोभ

Leave a Reply

Your email address will not be published.
*
*