कहाँ पाअक्छ र ?
मैले भनिन रे भन्ने सुनियो
तिमीले के भनेउ भन्न सक्छौ र ?
मैले जस्तै तिम्ले नि सुने र सुनाका भए
ढुई धुरीको बास किन हुथ्यो र
एकोहोरो रोटि हजुर आमाको पालामै पाकेन
तिम्रो र मेरो पालो झन् कहाँ पाअक्छ र ?
Dedicated to Anju Pant