खुसि खुसि .
तिम्रै आखाले संसार देखाउछु भन्थेउ नि
खै आजभोली के के कता हेर्दै छौ
तिम्रै साहारामा बैषाकी बनेर हिड्छु भन्थेउ नि
म दलिनमा कुरेर बर्सौ कुरिरहेछु
हेर्ने आखाहरू तिमि संगै, हिड्ने दरा खुट्टाहरु
सुभकामना मुरी मुरी जाऊ जहाँ रहन्छौ खुसि खुसि
entire product of left hand typing!