बेस्त शहरमा म पनि बेस्त छु

बेस्त शहरमा म पनि बेस्त छु

by Radha Paudel

बेस्त शहरमा पनिबेस्त छु
तिम्रो  खबरराम्रै होला भन्ण्ठनेकोछु
माया खैलाग्छ कि लाग्दैनकुन्नि
जिम्मेबार बन्ने कोसिस गर्दैछु
होला कतैमहगो, बलिउड जस्तैजस्तै
खै के  भयो, को हो, गम्यो  सस्तैसस्तै
लाग्दैन कतै चोट, दुख्दैन कत्तिपनि
बेस्त शहरमा  बेस्तछु, रम्दै येतै  

Leave a Reply

Your email address will not be published.
*
*