बेस्त शहरमा म पनि बेस्त छु
बेस्त शहरमा म पनिबेस्त छु
तिम्रो खबरराम्रै होला भन्ण्ठनेकोछु
माया त खैलाग्छ कि लाग्दैनकुन्नि
जिम्मेबार बन्ने कोसिस गर्दैछु
होला त कतैमहगो, बलिउड जस्तैजस्तै
खै के भयो, को हो, गम्यो सस्तैसस्तै
लाग्दैन कतै चोट, दुख्दैन कत्तिपनि
बेस्त शहरमा बेस्तछु, रम्दै येतै