म्रिगस्थलिमा
म्रिगस्थलिमा, आर्यघात्ट्को हाबा फेर्दैगर्दा,
आँखाहरु धमिला भय,आत्माग्लनिलेगर्दा,
भक्कनिये, एक्लै लिये शब्दहरुफिर्ता,
माफि पनि पाईयेनआकाशलाई माग्दा,
तिमी गएउ मडरिदै,छितिज्मा कता कता,
पशुपतिमै शिव शिवजप्पु क्यारे मता,
बेहोसिमै छाप लग्थ्योबेहोसिमै खादा,
बानेशोर उस्तो होकी,बानेशोर्कीमाता