मेरो सस्तो माया भेटिन्छ कि सोध्नु ?

मेरो सस्तो माया भेटिन्छ कि सोध्नु ?

by Radha Paudel

फुस्की फुस्की हिंड्नेलाई,
तिन्सरो जनैले कती बाधिसक्नु ?
लुकी छिपी रम्नेलाई,
खोजी खोजी राखीपनि किन बाध्नु?
राखी पनि छानीछानी टहल्नेलाई,
फकाइ फूलाई किन मायाजोर्नु ?
बिदेशी बजारमा रम्दै डुल्दैगर्दा,
मेरो सस्तो माया भेटिन्छकि सोध्नु ?

Leave a Reply

Your email address will not be published.
*
*