तिम्लाई जस्तै, मलाई पनि,
तिम्लाई जस्तै,
मलाई पनि,
व्हिस्की पिएर मात्तिन मन लागेको छ ।
ठुला ठुला सपनाको कथा भन्न मन लागेको छ ।
ट्य्यन्केर को पुछर्मा झुन्डिएर,
बन्दमा भाग्दै आउन मन लागेको छ .
तिम्लाई जस्तै,
मलाई पनि,
पाईलटको पूछर् चुस्न मन लागेको छ ।
झितिज् सँग जिस्किएर माया गर्न मन लागेको छ ।
तिम्लाई जस्तै,
मलाई पनि आकाश थाम्छु भन्ने लागेको छ् ।
साहारा को चरा संगै झितिज नाप्न मन लागेको छ ।
तिम्लाई जस्तै,
मलाई पनि,
व्हिस्की पिएर मात्तिन मन लागेको छ ।