नामर्द त केबल लुक्छ ओडेर् ग्रहण्

नामर्द त केबल लुक्छ ओडेर् ग्रहण्

by Radha Paudel

एकलै धुन् मुनाउदै थिए,
सुने तिमी त लेखक भएछौ,
मोटो मोटो किताब लेखेछौ ।
आतुर भये,
हम्मे हम्मे पर्‍यो,
किताब फेला पर्‍यो ,
पडे,
एकै रात्मा पडे।
पद्डै गये, रिस उड्दै गयो,
लागो महा नायक,
सिनेमा जस्तै,
नाटकको ठेली,
आदर्श का कुरा बडि ।
कालो गोरो, गोरो कालो,
हेर्दा हेर्दै छुट्यो जरो.
आजभोलि,
तिमी त सगरमाथा चडेछौ,
नेपालको नोबेल पुर्स्कर थापेछौ .
रातारत अधिकार कर्मी ,
रातारात सेलिब्रेटी ।
वा महा नायक !
वा न्याधिश .
हिजोको ईतिहासमा, गोहि का आशु,
आज जिउदै सेता बस्त्र बर्षाएउ .
न लागेथ्यो हैजा, न मलेरिया नै,
न लडेथेउ भिरबाट, न ओक्ल्यान्ड मै .
सग्लै छौ, सद्दे छौ,
के गरेउ के भनेउ सबै ताजै छन
दुधे बाल पनका  कुरा गर्छौ,
मलाई बिर्सेंउ कसरी भन ।
भाषाण मिठा तिम्रा, दुनियाँ बिर्साउने,
शोसण् कती शक्त श्रीमती, बिहे सबै बिर्सने .
म के सक्छु र, सके दुनियाँ नै सक्ला,
सत्य सत्य नै हो, घाम कहिले निभ्ला
मर्द त प्रेम मा मर्छ, शरु भक्त भएर,
नामर्द त केबल लुक्छ ओडेर् ग्रहण्  

Leave a Reply

Your email address will not be published.
*
*