मरे पछी, बाँच्न पाये फेरी

मरे पछी, बाँच्न पाये फेरी

by Radha Paudel

मरे पछी, बाँच्न पाये फेरी
मर्दा होलान मान्छेहरु कती ।
पल पल मर्नेहरु भेटिन्छन् बग्रेल्ती,
दिन दिन मर्ने तिमी थियौ धेरै माथि
पल पल काल डाक्नेहरु,
गल्ली मोठ् आश्रम भेन्टिलेटर भरी,
डाकेउ काल, गरेऊ जबर्जस्ती ।
बन डडेको सबै देख्छन,
मन डदेडडेकोको को देख्दो छ र ?
न रोक्यो प्रेम्ले, न प्रतिस्ठाले ।
देखेको कसले छ र सुख दु:ख मरे पछी,
स्वर्गैम बास होस्, भेट होलनी पछी ।  

Dedicate to Alok Nembang 
Previous Article
Next Article

Leave a Reply

Your email address will not be published.
*
*