मलाई माफ गरिदेउ प्रिय,

मलाई माफ गरिदेउ प्रिय,

by Radha Paudel

सधैं झै,
लालयित् अनी आतुर ।
गूड्न डीलो भो,
दौडने खुबी थिएन,
उडे बेसरी उडे,
नककली पखेटाहरुले ।
अचम्म,
मैले चिन्नै सकिन ।
फर्किएर हेरे,
बाटो उही हो,
भिताका पीलार्हरू पनि ।
शन्काले लन्का टिप्यो ।
तिम्रो रङ बद्लिएछ,
तिम्रो स्वोरुप फेरिएछ ,
तिमी त सुहाग्रतकी प्रेमिका जस्तो ।
निर्यातित् अतरले रुजेकी,
बिदेसी फुलेहरुले छोपिएकी,
एम्ब्रोइदरी ले सजिएकी,
विवाह पञ्चमिकी सिता जस्ती ।
म अनियन्त्रित हुँदैछु,
तिमी मेरी कान्तिपुरि,
तिमी मेरी अमरपुरी ।
मलाई खेद छ ,
मैले तिमीलाई अपमन गरेको मा,
बर्सौ देखी तिमीलाई गनाएर राखे ,
तिमी संगै नरहेर भागी भागी हिंडे ।
तिम्रो सालीन्त,
तिम्रो सुन्दरात चिनिन ,
एकोहोरो कुदिरहे,
धुलो र हिलोमा मिल्काइरहे ।
म हिजोको प्रेमी हैन,
मात्र शोषन गर्ने ,
मलाई माफ गरिदेउ प्रिय,
म पूजारी कान्तिपुरि नगरि
म तिम्रो सेबक अमरपुरी नगरि ।

SAARC Summit Nov 2014

Leave a Reply

Your email address will not be published.
*
*