Miteri Recycle Center: a means of Peace, Prosperity of Nepal

Miteri Recycle Center: a means of Peace, Prosperity of Nepal

by Radha Paudel
मैलेद्वन्दलाई पुरकापुर १० बर्षनै जान्ने भएर, भुज्ने भएर भुजे।दव्न्द प्रभाबित जिल्लाहरुमा कामगरे महिलहरुको, युवाहरुकोअनी उप्पेछित बर्ग, क्षेत्र का लागि।जिल्लामा बसेर आफुलेइमन्दारिता पूर्वक काम गर्दा  केन्द्रमापनि तेस्ताइ सकीनसकी काम गरिरहेकहुन्छन गर्छन्भन्ने लगो रहेछ।तेसैले शान्ती सम्झौता भयेपछी सबै कुराफटाफत् हुन्छन भनी सोझो  भुजाइथियो तेसैलेसन २०१० माफिलिपिन्नेस बाट फर्केरआउँदा देशमा धेरैपरिवर्तन भयो होलाभन्ने थियो। मनिलाबाट फर्केर मैलेपहिलो भर्मन गरेजुम्ला को, साथमाथिए पपुलर जेन्टल p4]Zo गरीबहरुमाजल्बयु परिवर्तनको प्रभाब sf] laZn]ifg जबगौउ पुगियो, गाउ परिवर्तन भएकोरहेनछ हुन्तहामी धेरै टाढागएका थिएनौ मात्रैलाम्राको हिया खोलाजहाँ ८० घरदलित बस्ती बच्चाहरु नगै, भोकै, स्कुल पनिथिएन, नजिक्को स्कुलजन करीब घण्टा लाग्थ्यो काठमाडौंमा ठुलाठुला परिवर्तन भएकोथियो तर जुम्लामा…….
जाडोबदिरेह्यो, बड्दा बददै एतीधेरै बद्यो कि२० पुग्यो, बच्चाहरुसबै नाङै जिउ नगै खुटा घाम नलगिन्जेलघरभित्र आगो तापेर्बस्यो, घाम लागेपछिछत्मा घाम तापेर्बस्यो, करीब बजेबाट घाम फेरीहराउछ अनी फेरीभित्रै बस्यो महिनबारिभ्एकी महिला केटी छन भने तेही पनिका पैof] bv x]g{ yfn]sf] klg bzsf} ePsf] lyof] . मैले केहीसाथी / सस्थ्लाई कुरा गरेतर जाडो छल्नेबिसएमा कस्को प्रोजेक्ट बन्नसक्छ ? तेसो तराइमा शित लहरलाग्यो भने पत्रीकामा आउछ दाउरा, कम्मल बितरन हुन्छ तरकर्णाली वा १४वटा हिमालि जिल्लाकोजाडो सास्तीकुन पत्रीकाको बिषयबनोस, कसरी बनोस, कसरी प्राप्त होस् कम्मल दाउरा मैले मनिलामा सेकेन्डहन्ड् कपडाको पसलदेखेको थिए मैले तेसै गरीसेकेन्ड ह्यन्ड् कपडाको सकलन बितरन गर्नyfn]. एक्सनवोर्क्स नेपाल का साथीहरुमासुरु सुरुमा आसजीलोमाने पनि जुम्लामानै गएर थोरैभये पनि  अनुभब  गरेकासस्थका उपधाछेय पपुलर जेन्टलकोपूर्ण सह्मति रह्यो/ la:tf/}  zflGt cleofgsf] Pp6f cleGg c+u g} aGof] .
मैले सानो अध्ययन गरे, महिलाहरुसँग छलफल गरे । झन्डै पण्चनब्बे परतिशत् महिलाहरु सेकेन्ड  ह्यन्ड् लुगा  अर्थात् लुगा पुन प्रयोग गर्न सहमत् भए। तर मलाई जुम्ला लगायेत् दूर्गम् जिल्लाहरुमा दात्रि निकायहरुले विभिन बहनामा पैसा बाडेर झन पर्जिबी बनाएको पटकै मन परेको थिएन । तर सेकेन्ड ह्यन्ड् लुगा लाई पैसा तिर्न सजिलो नि थिएन । पहिले त चुनौती आफ्नै टिममा कोही बोलेन दोस्रो गाउमा सबैले भने – हामीन जुम्लाका गरीब मन्ठा के गद्दा हाउ ?म एक्लै भये तैपनी हिमत हरिन। किन भने मैले देखेको थिए बादी पीडितलाई बाड्ने लुगा फलिदिएको अर्थात् बगाइदियेको । एस्बाट स्पस्ट के थियो भने गरीब , बादी पीडित सबैमा आत्मा सम्मान हुन्छ जुन कसैले नि सम्झौता गर्न सक्दैन । पुरनो, दान नै गरेको लुगा भएनी गाउ गाउ पुरौन कम्तिमा पनि ४-१५ दिन लाग्छ अनी यातायातका सबै साधन अर्थात् ट्याक्सी , बस, जहाज, भरिया, गधा सबै प्रयोग हुन्छन कुनै निसुल्क गरिदिन्छु भन्ने भेतिन्न । यि दुबै अवस्थामा पैसा लिनु अर्थात् बेच्नु नै अन्तिम वा राम्रो उपाय हो जहाँ जनताले आत्मा सम्मान पाउछ अनी यातायातको पैसा पनि केही भएनी सहयोग हुन्छ ।   
मैलेछलफलमा स्विकर गरे होतपाईंहरु सँग लुगाकिन्ने पैसा छैनतर सित्तैमादिन पनि सक्दिनतर मलाई पैसादिनु पर्दैन तपाईंहरु सँग जे तेही दिनु।दाउरा बेच्नेले दौर, डुंगा फोर्नेले ढुङ्गाजो सित जे तेही दिनु।केही सिप नलगेपछी महिलहरुले (एक्सनवोर्क्स नेपाल ले बनाएकोमितेरी महिला समुहहरु) हरेककपड्को रु बाट बेच्न सुरुगरे , हुँदा हुँदाकरीब एक बर्षमाकपडा दुई सएमाबेचोको पनि देखे खुशीलेरोये दलितगैर दलित महिलाहरुमेलबाट आएर बैठकबसेक, अनी आफुआफुले काम बिभाजनगरेर कपडा बितरनगरेका , हिसाब राखेका, साइज् रङक लागिआफु आफु मिलेरशन्तिपुर्बक मिलएका बाटोमाहिद्डा गौउमा जादा आफुलेबोकेर लागेका लुगालगाएक एकबर्ष एसरी नैबित्यो तर धेरैसिकियो काठमाडौं गौउदुबै ठाउमा। 
गाउगाउमा कपडा पुग्दाकपडा कुचिने, बोराच्यतिने, बर्खाको बेला कपडाभिजेको, कतै कपडाकोसाइज् नमिलेको कतै कपडाको प्रकारनैनमिलेको  आदी आँफैले देखे गाउमा भन्दाकाठमाडौंमा हामीले चुनौती महसुसगरेउ। कपडा सक्लनगर्नै गाह्रो, धेरैजसो हुन्छ हुन्छ, राम्रो राम्रो भने पनिकेहीले मात्र लेउने, लेउनेहरुमापनि धेरैले हेपेरच्यतिएको, महिनवरिको रगत,सुत्केरिको  तेलबर्खको  हिलोआदिसंगै ल्यैदिएको पाइयो। तरहामीले हिम्म्त हरेनाउ   गाउ काठमाडौंका समस्याहरुलाईसम्बोधन गर्ने गरेर मितेरीरेसाईकल सेन्टर आचार् सहिताबनायेउ प्रयोगगर्न थालेउ
आचार्सहिताले भन्छ; हामी सबैसन्जोग्ले भिविन्न जात लिङक्षेत्र मा जन्मिएकोहो कसैले पनिचाहेर रोजेर जन्मेकोहैन तेसैले कसैलाईपनि हेप्ने अधिकारछैन तर हामीसबै मानब नेपाली भएकोले सम्मान गर्ने, माया गर्ने कर्तब्यहुन्छ अरुलेशान्ती ल्याइदिने हैन हामीसबै मिली मिलीशान्तिको सस्करको निर्माण गर्नुपर्दछ जुनकुरालाई बेबहार्मा उतार्न एक्सनवोर्क्स नेपाल ले मितेरीगाउ सँग संगैबाचौ लाई मुलरणनितीको रुपमा स्विकर गरेको एसरणनितीलाई अङिकार गर्दा  रगत विवाहको सम्बन्ध भन्दा माथिउठेर कुनै पनिजात , लिङ, क्षेत्र, धर्म, धनी गरीबआधी केही नभनी  पर्स्पर  माया सम्मान गर्नुहो तेसैलेजुन लुगा आफुलेलगाउन् सकिन्छ तेही लुगामात्र मितेरी रेसाईकलसेन्टर लाई दिनेहो मितलाई दिने लुगाच्यतिएको, मैलो, फोहोरी दिनुहुँदैन हामीसबै शुभ चिन्तकहरुलाईभन्छौ कि हामीसित हामीले सोछेजसती सबै कामसम्पन्न गर्न प्रशस्तसाधन स्रोत छैन खास्मा तत्कलचहिने, लुगा धुनेमेशिन, मानब स्रोत ठाउको अभाबभएकोले कपडा दिनेबेला कम्तिमा सफागरेर दिनुस् साइज् मिलौने, लेबलगर्ने, इरोन गर्ने, डिजाईन निकल्ने, प्रयोग हुनेभये प्रयोग गर्नेनभये झोल लगायेत्अन्य सामाग्री गराउने, बिक्री बितरन हामी गर्छौ
चिने जानेका अनुरोध गर्ने, स्कुल कलेज् हरुमा अनुरोध गर्ने , जती सक्दो मित हरु को सन्ख्या बिर्दी गर्दै गर्दै लग्न का लागि सहयोगी साथीहरुलाई यातायात खर्च, रेसाईकल गर्दा आबस्येक् सामाग्री, संचार, काठमाडौं बाट निर्धरित ठाऊमा पुराउन लग्ने जहाज, बस, गधा, भरिया आधी दुवानी खर्छ का लागि हामी पैसा लिन्छौ। पैसा कपडा प्याक गर्दा नै कपडाको गुन्स्तर मिलएर रखिएको हुन्छ जुन सालखल २०० रुपैयाँ पर्न आउछ भने रु १० बाट सुरु भएर रु ४०० सम्मा रखिएको छ। बस्तबमा मितेरी रेसाईकल सेन्टरले  बङलदेशी नोबेल  पुरस्कार बिजेता डाक्तर मोहमद युनुस् ले सुरुवात गरेको सामाजिक बेबसाएका सिदन्तमा आधरित् छ ।जुन सिदन्तमा मिस्र्तित मोडेल अर्थात् एन्जिओ र बेपार्को बिच्मा अर्थात् सामाजिक काममा बेपार्को सिदान्त प्रयोग गर्दछ । हालसम्म हामीले सामाजिक बेब्साएको नाफा कमाउने बाहेक सबै सिदान्त लागु वैएसकेको छ ।एक्सन वोर्क्स नेपाल ले आजको दिनमा महिनामा १००० प्रती कपडा बिविन्न ८ जिल्लामा पठाएको छ भने नाफा भने प्राप्त गर्न अझै धेरै दानी मितहरुको सहयोगको अपेछा गरेको छ ।  गाउमा माग भएजस्तो कपडा पनि पुराउन पनि सकिएको छैन त्यो सक्लन नै कम् भएर हो । काठमाडौं मा कपडा सकलन सोचे जस्तो हुन सकेन, बिदेशमा नेपाली र बिदेशी साथीहरु तयार हुनुहुन्छ तर लेउने सस्तो माध्यम पनि भेटिएको छैन । तेसै गरी काठमाडौं मा भएको कपडलाई जिल्ला जिल्ला पठाउन पनि सस्तो माध्येम् भेतिएन । 
बस्तबमा मितेरी रेसाईकल सेन्टरले मन्कारीहरुलाई मन फुकौने, मित लगौदै आफ्न नेपाली दिदी बहिनिहरुलाई, 5f]/f5f]/Lहरुलाई, आमाबौ हरुलाई सेवा गर्ने अबसर सिर्जन गरेको छ भने गाउ गाउ बस्ती बस्ती हरुमा बिना कुनै बिवेद शान्ले लुगा किनेर लगाउने, मित्को लुगा लगाउदा आत्मियता झन बद्डै जाने सस्किर्तिको बिकास हुन्छ । म् आँफै पनि यो सेन्टरमा आउने लुगा चलन्चल्ती अनुसार किनेर लगाऊछु। मैले लगाउने लुगा प्राय सबै एही सेन्टरको हो।
आजको दुनियाँमा यो सस्किर्तिको धेरै नै महत्व छ साथै बैज्ञानीक पनि। जाडो भएर दाउरा बाल्दा , बातावरण प्रदुशन हुनुको साथै बन बिनाश्मा टेवा पुराउछ जुन बेक्ति समाजको लागि अतिनै हनिकरक हो । अर्कोतिर लुगा जता ततै फाल्दा नराम्रा् पनि हुन्छ . जल्बायु परिवर्तनलाई gs/fTds ?kdf थप् मदत् गर्दछ। येदी हामी सबैले बेलैमा होसियार पूर्वक काम गरेऊभने लौरी पनि नभाचिने सर्प पनि मर्ने हुन्छ तर सबैमा कुरा भन्दा माथि उठेर काम् नै गर्नु पर्द्छ अर्थात् मित्ले लगाउन् मिल्ने , हुने लुगा दान गर्नु पर्दछ । एही बिचार लाई लिएर एकसन वोर्क्स नेपालले अगस्त २०१३ मा युवा दिबस्को अबसर्को दिन्मा मुख्य राजनीतिक kf6Lsf  मुख्ये बेक्तित्व, भुत्पुर्ब प्रधानमन्त्री, एन्जिओ महसङ्को अध्छ्य आधिको अगाडि पेस गरिएको थियो किन्की नेपाललाई शान्ती र सम्ब्रिदी बनाउने १५ वटा प्रोजेक्ट मा यो पनि छानिएको थियो ।
यो लेख लेखिरहदा मितेरी रेसाईकल सेन्टर बेक्ति बाट उठेर सस्थगत रुपमा सुरु भएको पनि चार बर्ष हुँदैछ। पुरना कपडा बेचेर पैसा कमाइ भन्नेहरु हुँदाहुँदै पनि यो फैलिदै छ, हुर्कदै छ, शुभचिन्तकहरु अर्थात् मित हरु बड्दै हुनुहुन्छ । प्रबिधी र सीप भित्रिदै छ । सबै भन्दा खुशी त जब केटाकेटिहरु नयाँ कपडामा रमौछन, खुशी हुन्छन तेतिखेर हामी सबै खुशी हुन्छौ र सबै दु:ख बिर्सन्छौ । अझै खुशी त तेतिखेर लाग्छ जब बर्षउ हेपिएर बसेका महिलाहरु बेपारी महिला भएर लुगा बेच्न थाल्छन् तेतिखेर हामीले आकाश चुम्छौ र उत्सहित हुन्छउ फेरी । आउनुहोस् सबै मिली हासौ खुशी हौ र शान्तिको सस्कार निर्माण गरौ ।
Very poor tying though like to post here 

Leave a Reply

Your email address will not be published.
*
*