मेरा डोबहरु खोजे, रबी संगसँगै पुगे

मेरा डोबहरु खोजे, रबी संगसँगै पुगे

by Radha Paudel

खुशी हुँदैमा हास्न नसकिने पल,
दुखी रहदैमा रुन नस्किने छण,
मान्छे बाच्नै पर्छ मरेर पल पल ।
धड्कन् उर्लिरहेछ गती नागेर,
टाउको चाडकेइन्छ फुट्नै नसकेर,
आशु बग्दैन, निलिन्छ घुटुकै,
लुकाएर पिडा टाढा टाढा पहाडसंगै  ।
मात्री बात्सल्य फक्रेको छ,
आमा,फेरी आमा बनेर ।
पुल्न्कित छु, शिखर चुमेको छु
छोरी, छोरी  तिमी  पाएर ।
सङ्रशिला तिमी नथाके कहिलै पनि ,
नसुके हिउ बनेर, माटोमा नबिलाये,
अडे सङ्रश गर्दै, हिमाल झै उठे ।
मेरा डोबहरु खोजे, रबी संगसँगै पुगे  

Leave a Reply

Your email address will not be published.
*
*