The viral about Agriculture minister and its impact….

The viral about Agriculture minister and its impact….

by Radha Paudel
किर्सी मन्त्रिको भाईरलले उबजाएको …….

Photo: copied from onlinekhabar.com,

Sorry for poor Nepali typing 
२०७२ साल एतिहसिकभुकम्पले मात्र बनेन किअसार पन्द्रको किर्सीमन्त्री हरी पराजुलिकोहर्कतले पनि। देखे, सुनेका सबै कुरासत्य हुँदैनन। तरजे देखियो राम्रोदेखियो, परिनाम् पनि राम्रोभो सस्किर्तीतोडियो अर्थात नयाँ सस्किर्तीबन्यो। फेस्बुक, तुईटर, पत्र पत्रीका, टेलिभिजन मार्फत प्रमाण एकैछिन्मा भाईरल बन्यो । अधिकारका अकालत प्रती बित्रिस्ना राख्नेहरु पनि एकएक न्यायको मैदान्मा हिलो छ्यपे र फलये पुषतौ पुस्ता फल्ने फल। हिलो छ्याप्ने देखी कुर्सी पल्तौदा सम्मका बहस्ले सिङो नेपाली समाजको सामाजिक न्यायप्रतिको बुजाइ छर्लङ पारेको छ जुन सबै सचेत नागरिकको लागि खुराक हुन सक्छ वा पर्छ ।
एउटा एस्तो समुह देखा पर्‍यो जसले सम्मान खोज्ने दाउम आँफै सम्मान लिना लाएक रहेनन ।  फलाम ले फलाम पिटेझै भयो अर्थात अस्लिल्का  लागि अस्लील नै प्रयोग भयो।  जुन नहुनु पर्थ्यो दुर्भाग्य नै भयो। अर्को एस्तो जानकर समुह जो अधिकारका बारेमा ठुल् ठुला सभामा यौन हिन्सका बारेमा बोल्छ, फेस्बुकमा आफ्नो सक्ती र पद देखैरहन्छन, चुक्क पनि गरेनन, मुक्दर्सक बने । शायद उनिहरुलाई पनि पद् र शक्तिकै धङ्धङी हुदो हो। देस बिदेसजानेको अर्को समुह गर्ज्यो, गाउले सोझा महिलाकोबिचार  प्रस्तुतभएन वा समाचारएकोहोरो भो। महिलाहरुकोपो बेजत भो।पत्रकारिताको सिदान्तका हिसाबले सहीदेखिये पनि न्यायकोदृष्टिकोन्ले निउट्रलदेखियो जुन किर्सीमन्त्रिकै बच्चाउ हो भलैबच्चाउ गरे भन्नेनभुजेको होस्  केहीजान्ने खुतिनेहरुले राजनीतिक अभिबेक्तीदिये भनेयो अती रन्जनाभो, राजनीतिक फोहोरीखेल हो राजनीतिक पार्टिले जे गरेनीहुन्छ, उनिहरुका घोषणापत्र जनताफकाउने हतियार मात्र हुनअर्थात जनता उस्तैछन   अर्को समुहले आफ्नोहर्कत देखायो महिलअधिकार कर्मी खै कहाँगये ? महिला माथिहुने हिन्सा महिलाकोमात्र सबाल हो, महिला ले मात्रठेक्का लिनु पर्छभन्ने बुजाइ। योसामाजिक साझा सबालहो,अझै पुरुशरुलेनेत्रित्व गर्नु पर्छ भन्नेनि सुस्म ज्ञानकहिले आउने होकुन्नी ? केहीले भने घरमा  आमा  दिदिबैनी  रहेनछनकस्तो मन्त्री ? आजकादिन्मा आउँदा पनि एस्तोसोचैले के नेपालबन्ला? महिललाई सम्मान गर्नेघरमा आमा दिदीछोरी भएर होइेनमहिला पुरुष जतैकैअधिकार प्रदत मनब होभनेर कहिले बेबहारगर्दो हो योसमाज  
माननिय मन्त्री ज्युको कोलहलसुनियो, किशोरहैन, ६२ बर्षकोबुदो अनी बुडापाकामहिलहरु, कसरी त्यस्तोसोच्नु ? गन्तन्त्र नेपालका त्योपनि प्रगतिशिल पाटिकानेता , अनुसन्धान आनुभवमा विश्वाश गर्नेकि नगरने ? पिन्डखाने उमेर्काले  गरेको हिन्सा, हिन्साहुन्न कि क्याहो? सार्वजनिक ठाउमापनि हिन्सा हुनसक्छ ? मन्त्री ज्युका तर्कसुन्दा बैराग्नै छुट्छ ? आबजबिहिन्हरु, शक्तिबिहिन्हरु लाई सक्तीसालीहरुलेजहाँ पनि शक्तिकोदुरुपायोग गर्न सक्छनभनेर बामे काकाकोप्रसीछन लिएको दिएकोबिर्सेंछन कि क्याहो जस्तो   रमाइलोमुडमा थियौ, होलिमारङ, असारमा हिलोखेल्नु स्वाभाबिक होरे मन्त्रिज्युकोसफाइ। गीत, उखान, किताब आदी लैङिकमुखीबनैरहेका सन्दर्भमा अस्लील बोल्न, गर्न कसलाई छुट हुन्छहोला? के होलिमारङ जसरी मनलाग्यो त्यसरी खेल्न पाईन्छनियतराम्रो थियो, नराम्रो लागेकोभये छेमा मग्छुरे मन्त्रिजु रक्सी खाएको थिए, बेसुर भये तेसैलेबलत्कार गर्न पुगेछुहजुर छोडिनुस् ।।।।पुलिससर भने जस्तोभएन ? यो सरासर मिथ्याकुरा हो प्रगतिशिल नेताले छेमा माग्नपनि कती कन्जुसहो ? अग्रगमी भाषानगर्नेले गल्ती स्विकर गर्न, छेमा माग्न कतीगाह्रो हो ? यो सरासर पुरुस्वतवकोप्रमाण भएन ? मिडियाले उचाइ थप्योरे मन्त्री ज्युलेभन्या, मिडिया धर्मले वारिस्ले वा जेसुकै कारण्ले भएनीराम्रो गरे, बिशेषगरीयौन हिन्साका कुराबाहिर आउन सक्दैनन, किनभने अनतत परम्पाराबादिअदालतले प्रमाण खोज्छ, पीडितकोभनाइ नै पहिलोप्रमाण भन्ने भाषानमात्रै हो ति फोटो रिस्लेएनिमेसन गरेर बनएकाहोइनन भुज्नलाई पडेलेखेकैइ विद्वानचाहिन्छ
नेपाली समाजको सचित्र चित्रनहो घटना हो भिविन्न बिचार  हुन्छननै तेस्मा पनिपित्रिसत्तालाई चुनौती दिने कुराचान्चुने हैन    महिलाहरुलेबोल्नु पर्दैन ? हिलोमा फ्याक्नसकिदैन भन्ने विद्वानहरु भेतिये के सबैमहिलाले अहिलेको नेपाली समाजमाआफुलाई हिन्सा भएको अनुभवगर्न सक्छन? केअनुभव गरे भनेसजिलै बिरोद गर्नसक्छन ? के नेपालीघर, स्कुल, समाजलेनो भन्न सक्नेसस्कार सिकएको ? मन्त्रिकोशक्तिको अगाडि खेत रोप्नेमहिलाले नो भन्नवा हिलोमा फाल्नसक्छन ? बिरोद्का लागि बिरोदगर्ने सस्कार कहिलेढोलिदो हो     केपुरुस्ले बोल्नु पर्दैन ? तिनैफोटो खिच्ने पत्रकारलेपनि बिरोद गर्नसक्दैनथे ? मर्द पुरुष त्यो जसलेहरेक लैङिक हिन्साकोबिरुदमा उभिन्छ मानबअधिकारको सम्रछन गर्छ निहैन ?
एस्तो पनि पढ्नपाएयो, आगो आईमाई उस्तै हुनरे , महिला भन्नुपर्छ भन्ने कुराफेरी पनि बिर्सिएछनक्या हो ? कसैलेपनि प्रश्न गर्नआट् गरेनन के महिलाहरु साचिकैआगो हुन ? सदैआगो हुन्छन ? महिलाहरुपानी मात्रै केबरफ हुन तेसैले घर, कार्यालय, बाटो सबै ठाउमाहुने हिन्सका घटनाघुट घुटी निलेर, जिउदै मरिरहेका छन  
अब महिलाहरुको पत्रकार सम्मेलन बिलौन पनिउदेक लाग्दो छैन ? एसका पछाडिधेरै कारण हुनसक्दैनन; ) महिलह्ररुलेशक्तीवान मन्त्रिको माया लगेरतेसो भन्न सक्छन किउनिहरुलाई हेपिये, हिन्सा भयो भन्नेनै थाहा छैनजस्तो आज पनिश्रीमानले कुट्नु सामान्यहो नि ? दलितआँफै बाहुनका घरभित्र पस्न हिच्किचौनु एस्ता धेरैउदाहरण छन हामीकहाँ। ) महिलाहरुलाईराजनैतीक बच्चाउ गर्न त्यसरीगर भनिएको पनिहुन सक्छ वामहिला फेरी प्रयोगभएका हुन सक्छन। येति गम्बिर बिषय उठान गर्दा सार्वजनिक गरिएको फोटोको लागि अनुमती लिएको थियो कि थिएन होला ? कुरा सुन्दा छैन कि जस्तो छ के तेसो हो भने पत्रकारलाई चाँही यो ग्रान्टेड हो । 
जसले जसरी प्रस्तुतगरेनी सानो हिस्सालेसामाजिक रुपन्तरन खोजेको भयो पनि। यस्तै सानो सानोहिस्सा बददै गयेसमाज बन्दै जान्छसबैलाई, सबैले बोल्ने, पिल्सिएर बस्ने सस्किर्तिकोबिकास होस्

Leave a Reply

Your email address will not be published.
*
*