Kantipur Daily News Paper कान्तिपुर ताप्लेजुङ्बाट सबै गोठला बच्चाहरुको कथा छापिदेउन बिन्ती
बधाई छ दोर्चे, योगेश, राधिका, गोपाल, कान्तिपुर सबैलाई.
उनिहरुलाई बधाई दिनेको धुईरो थियो देस बिदेशबाट .
कम्प्युटर चलयेका हुनाले शिछित सम्झनै पर्यो तर कस्तो नमिठो नमिठो , पक्षपाती शिछित सस्कार .
बेक्तिगत रुपमा म कसैलाई चिन्दिन, ॠषिबी हुने त कुरै भएन
तर सस्कार बदलीयन् कतिपनी ? प्रश्न गर्ने हुन्न वा अर्को बिचार नै नाऔने भो ।
सम्झे कती धेरै मानिसहरुले आफ्नो गास काटेर बच्चाहरु पडाएका छन,मैले चिनेका पनि धेरै छन .
अफगनिस्तान गोली र बारुद् को निश्वास लिएर स्टाफ नुर्से पढ्न सहयोग गर्ने नेपाली देखी ज्याला दारी गर्नेहरु छन । यहाँ पत्रीकामा कुरा आयो आएन भन्ने होएन हामी कहिले सुध्रने भन्ने हो ? हामीले चाकडी कहिले सम्मा गर्ने र कल्लाई गर्ने हो । के देश एसरी नै बन्न सक्छ ?
सबै भन्दा पुछारमा परेको कर्णालीमा कती केटाकेती एस्ता होलान् भन्ने हैन ताप्लेजुङ्मा नै एस्ता केटाकेती कती होलान् ? आज्को दिन्मा पनि स्कुले बच्चा गोठालो जिबन बस्ने पर्ने वाध्यत, आजको दिन्मा पनि रिन लिन्लाई शाहउजीलाई दोग्नू पर्ने अवस्था ?
एउटा बच्चालाई साथी भाई, पाटी सबै गुहारेर के ताप्लेजुङ्को गरिबि घट्छ, सबै बच्चाले पढ्न पाउछन् ? के आमहरुले पैसा पाउछन् घर बेभार चल्छ ?
के उनिलाई ताप्लेजुङ्को गरिबि थाहा पाउन कान्तिपुर नै पढ्न पर्छ ?
के उनी यो देशको नेता होएनन उनिले ताप्लेजुङ् मात्रै सम्झे पुग्छ ?
यस्तै पारले सबै बच्चा स्कुल जाने, सबै आमा रिन मुक्त हुने र यो देशको गरिबि घट्ने हुन्छ ?
के हामीले हाम्रा होनहार युवा नेताबाट खोजेको यस्तै बिकास हो ?
म येदि योगेश्को ठाउमा ( पैसा, शक्ती, सम्बन्ध) भएका भये कम्तिमा त्यो लेलेप ३ टाशी गाउमा एउटा एस्तो योजना सुरु गर्थे । मलाई त्यहाँको थ्यक्कै बस्तु स्थिती थाहा छैन कल्पना गरेर भन्दै छु।
गाई वा भेडा फारम शुरु गर्थे, जहाँ दोर्चे का परिवारले जागिर पाउथे, वा उनिहरु आँफै रिन लिएर बेबसाये गर्थे। स्कुलमा राम्रो पढ्ने बेबस्था मिलाउथे, शिक्षक, पठन् पाठनका सामाग्री र अन्य बेबस्था पनि .
एस्को साथ्साथै फोन, ईन्टरनेट आदीको बेबस्था गरेर एउटा नमुना गाउ बनाउथे , १ बर्ष पछी एही मोडेल पाटिमा पेश गर्थे र नेपालको दुर्गाम गाउहरुमा कमुनिस्टले भने जही दीप छर्दै जान्थे । सरकारमा भएका बेला ताक परे ब्रिद भत्ता (incentive for older people) जस्तै सस्थगत गर्थे । सरकारमा जान नसके कम्तिमा आफ्न जिल्ला बिकास समिती भएका जिल्लामा प्रयोग गरेर नेपालको बिकासमा टेवा पुराउथे
जो भनी आए तेही उठि गयो को भनी बसनी भने जस्तै प्रगतिशिल पातिका होनाहार युवा नेताको बुद्धी त आएन आएन तर उन्का समर्थक हरुको पनि उस्तै बुद्धी .
आफ्ना मान्छेलाई राम्रा कुरा सिकाउन भन्दा नराम्रा कुरमा सहयोग र समर्थन गरी गरी यो देश उभो लागेन । (My sincere apology for Nepali typo errors)
Yogesh Bhattarai
http://www.nayapage.com/19539