Post Earthquake support,Kavre #Lactating mothers, #room partners

Post Earthquake support,Kavre #Lactating mothers, #room partners

by Radha Paudel
My new day of 2016 started with more actions. I was in monitoring visit of earthquake affected areas called Dandapari,Kavre where take place 6 hours driving and 7 hours trekking.I was assigned in Banakhuchaur to distribute special materials for lactating mother and children. It was not only challenging but lifetime memory and ample of opportunities for actions. I will try to upload more photos once I have internet. Please scroll down to read in Nepali to view analysis in failure of development.
Feeling loved, mother is always ready to served no matter whether she eat or not, faced earthquake or not or rural or anywhere.

These two gentlemen were my room partners and the lady who served food at Banakhu, grateful with them forever.

This is my room for night and two men were my room mate, one is lying the other is sitting,.
women, men, girls, boys are carrying everything for 7 hours to reach out their local market, additional 2-3 hours to reach out their residence from local market.
We all ate snacks (beaten rice) before starting 7 hours trekking.
This is our restaurant where we had no drinking water but red bull, home made liquor and beer, noodles and super dirty
They are my room partner, three generation together, have practice of sharing cigarrate and liquor together no matter about age, education, work.
How difficult the road for trekking and how dirt the road at the name of development, the plastics, bottles found everywhere  
Human extra is everywhere because none of the house and hotels have toilets 
I also went to forest when I was in crisis, NO Toilet anywhere, feeling shame but this is reality

This is the way to Dandapari, Kavre, full of love and beauty

 Micro Analysis of  Failure of Development in Nepal: 
A field experience on Earthquake 

काभ्रे भुकम्प प्रभाबित क्षेत्र :सन्जोग्लेबचेँको देश जनताहरु
अङ्रेजीनयाँ बर्षमा काठमाडौं शहर झुमिरहदा काभ्रेको दक्षिण भाग जुन सिन्धुली, मकवानपुरको सिमना क्षेत्र बनखुचौरको यात्रामा थिय। भुकम्प गएदेखीनै हाम्रो टोली काम गरिरहेकोथियो तर मेरो जानेमेसो पटकै परेको थिएन काठमाडौंबाट सिन्धुली बद्रीबास जाने बाटोको भकुन्डेबेसीपुगेपछी मुल बाटो छोडेरखोला, ग्रावेल् गर्दै, भिर पाखा, रमाइलाटार, बेसी, गाउ गर्दै खोलोआएन, गाडी बिग्रिएन, अर्थातसबै भने जसतो भयोभने कम्तिमा घण्टा बस्माकुदेपछी पुगिन्छ बुडाखानि बस्पार्क्। बुदाखानिबाट बनखुचौर पुग्न सामन बोक्ने भरियाप्रशस्त नभएकोले मेरो टोलिमा परेकाभाई नरोत्तम डङ्गोल जो सुरुदेखी नैकाम गर्दै आएका थीएे उनीगये पर्खे। मेरोदेब्रे खुट्टाको कम्जोरीपन, अप्ठेरो बाटो, रातिको यात्रा भएकोले साथीहरुले भोलिपल्तको लट्मा जान् सुजाये

बस पार्कमा दुई वटा मात्रपसल थिए तर एक्दमैट्रिकी। एउटामा मासु, चिउरा, रक्सी, बिएर, मिनरल वाटर केहीकिराना सामन पाइने अर्कोमामासु, भात् रक्सीत्यो पनि ग्राहक् रोजीरोजी अर्को गाउमाजाने साथीहरु पनि मेरो साथ्माथिए, हामी सबैको एकएक जना बसेका थियौ मैले दुई घण्टाकिराना पसल्मा बिताउन पये, जहाँ ग्राहक्हरुआउथे रक्सी मासु खान्थे, चुरोट पिउथे अनी भुकम्पको राहत्यो भएन त्यो भएन, एमाले , कङ्रेश, माओवादी, जन्मोर्चाले एसो गर्योउसो गर्यो भन्थेगाली गर्थे, झगडा गर्थे कहिलेसरकारलाई गाली गर्थे कहिले एन जि यओलाई गाली गर्थे दस हजार रक्सी खाकोपैसा तिरेर सके नदिएको भएेपनि हुने बरु घरबनाउने कुरा छिटो गरेहुने भन्थे मरी मरीहास्थेफलानोले दस हजार रक्सी खाको पैसा तिर्दैखाँदै आउँदा यहाँनेर आएरसकायो, सधैं सोल्मारे खानेलेटुबोउर्ग पो तान्यो ए मलाई सबैले एउता यात्री सम्झे र हो पनि ।        
किलोकोहिसाबले भारी बोकेर जिबननिर्बाह गर्नेहरु, भारी बोकेर स्कुलपढ्न कसिएर आएकाहरु, मुल, झरना खोलाका पनि पात्ले, हत्केलालेउभाएर उकालो ओरालो गर्दै जिन्दगी जिएकाहरुले तिस रुपैयाँ तिरेरमिनरल वाटर एकै पटक्माभ्याएको देखेर आजित भये।थाहा पये कि त्यहाँउनिहरुले पिउने पनिको बेबस्था नै थिएन, धारोटाढा थियो आँफै जानलाई मासु चिउरा सोल्मरीबेच्नेलाई पानी दिने बेबस्थाथिएन, बानी परि सकेकोथियो, प्रश्न गर्ने हिम्मत सस्कार दुबैथिएन पानी बोकेरहिंड्न पनि सजिलो थिएनसंगै उभेको अजङ्को पहाड सँग बाम्ठेजोरी खोज्न   
चुरोट, चाउ चाउ खोल, बिएर, मिनरल वाटरका बोतल क्यानआदिले डाँडा ढाकेको थियो मानौ योकुनै डम्पिङ क्षेत्र हो तिबेपारी संगै अर्को होटेलमाखाना खाने निधो भो, ड्राइभर खलासी पहिले नै सुतिसकेका थियजहाँ हामी पनि सुत्नुपर्थ्यो। तीन महिल, केटाकेती, पुरुशहरु संगैखाना पकाउदै गफ भयो, छ्याङपनि सबैले पालो पालो, एउटैचुरोट पनि पालो पालोसबैले एउटादर्शक सुत्नु अगीसाउती मार्दै सोधे चर्पी कता नि ? मान्छे पIटिकोनेता, धनी बेपारी, छोराहरुबिदेस, बुहारीहरु बनेपा, दुई दुई बस्कोधनी तर चर्पी चाँहीभुकम्प्ले लग्यो, जङल्तिर जानु

मैले फ्लोरिडाको मिल्शोवर् पार्कमा डा. एड्मन्डले , ओस्लोको रेल एस्टसन्मा डा. बोर्ग्नीले, लण्डनमा टुका छेत्रीले यात्रीहरुले हतार्मा हिन्दा वा काम बिशेषले थाहा नपाएर खसेका मसिना फोहोर्को टुक्रा टिप्दै हिँडेको याद भयो । म आफु फोहोर फाल्दिन् जब मैले नर्स पढ्ने मौका पाये, तेसै गरी बोकेर हिडिरहन्छु जब सम्म म फोहोर फाल्ने भाडो पाउदिन। कहिलेकाही त महिनौ झोलाको पकेटमा कुचिएर, सुकेर बसेको अनुभब पनि छ । तर के गर्नु यहाँ, त्यहाँ , काठमाडौंमा सबैतिर घान्द्रुक् र पोखराको केही भाग बाहेक सबै उस्तै छ, उस्तै छन। कालो सिशा भएको गाडीको झ्याल सुइक्क खोल्छन अनी थुक्छन, चुइगम, चक्लेट् का खोल अनी फल्फुल्को बोक्रा फालेर् सभ्य र धनी हुन्छन । सबै सम्झेर मुटु निचोरियो, पोल्यो छत्पटी मै आँखा रशएछन। यो कस्तो देश हो चित बुझाउने ठाउँ कही छैन , म मरे पनि यो देश बन्नेमा धेरै शन्का छ म जस्ताइ मर्नेहरुको खडेरी छ लामो अनिस्चित खडेरी । हेरिरहेको छु ठुलो ठुलो स्वर गरेका, ए जि ओ मा काम गर्ने, (भरियाहरुसँग कुरा गर्ने, लोगो भएको टि सर्ट लगाउने) स्कुल  पठाउने  मसित हैन उनिहरुकै हार मा मिले ।      
  
नौ महिना भो बच्चा जन्मन्थ्योएतिखेर एतिका रुखबिरुवा छन खाल्डो खनेर्आफ्नो खाको थन्काउन पनि रिसाय जस्तोगरे तर वाध्यता थियोसबै एउटै टहरोभित्र सुतेउ    तरनिद्रा परेन।  डरलागेर घिन लागेर केहीहैन चित्त दुकेर हो खै हामी  बिकासतिर गैरहेका छौ कि बिनाशतिर

भोलीपल्ट बिहान् बनखुचौर हिंड्नु अगाबै मैले बैठक बसेदुबै बेपरिहरु थिए उही चुरोट छ्याङ सँग। उनिहरु लजमाने जस्तो गरे। फोहोर राख्नेभाडोको बेबस्था भैहाल्यो,मैले चर्पी खन्नआउन भने सबै लजये प्रतिग्य गरे हामी पक्काबनाउछौ। फोन गरेर सोधे, बन्यो रे , विश्वाश गर्नैपर्यो। सुरुमा कसैलेनि फोहोर फालेनन् भुइमा नैफले मैले उनिहरुलेदेख्ने गरी टिप्दै भाडोमाहाल्दै गर्दा सोधे किन नफालेकोनि जबाफ सुनेरझन्डै बेहोस् भईनहामीले पैसा तिरे पछी बेपरिले सफा गर्नु पर्यो नि तेसो हो भने जस्ता अरुहरु नयाँ ग्राहक्लाई तपाईंलाई पनि फोहोर भयोनि हैन त्योबहस सुनिरहे कोही बोलेनन तरबिस्तारि आफुले फालेको फोहोर तिपे। लामो बहस भयोकिन एन जि , नेता , सरकारलाई कुर्नु हुन्न भनेर    
बुदाखानिबाटसात घण्टा उकालो ओरालो जंगल हिन्दै गरेपछीबनखुचौर पुगियो। देश सचिक्कैस्वर्ग थियो तर खैके भो के भो होटेलहरु भनेका मात्रै भटटी पसल मात्र, सबैले खाने खाजा चाउचाउ बिस्कुत, केटीहरु २० बर्षमा बच्चाको आमा, केटाहरु बिदेस, कि ड्राइभर कि खलासी बारी नागै , गरिदिने कोही छैन।

महिलापुरुष सँग संगै एक्दिन्मा तीन जर्किन सकिन्छरे अर्थात ३० लिटर्। जहाँजहाँ बास बसियो त्यहाँत्यहाँ मेरा साथी रुममेट सोल्मरेको सिरक ओड्नेहरु। ईण्डियनच्यानल्मा बेस्त। बच्चाहरु मोबाइल्मा बेस्त। केटीहरु सात कक्षा पड्दानैकेटा साथी आठ नौपुग्दा टाप। हेल्थपोस्ट् पुग्योस्थाई कर्मचारी छैन, करारमा बस्नेलेधानेक। १२ बर्ष कामगर्ने अस्थ्यी कार्यालय सहयोगी जम्मा महिनाको २००० मा कामगर्नु पर्ने, सुत्केरिको कपडा धोइरहेक थिए कक्षा पढ्नेभाई बहिनिलाई आफ्नो नाम भने तरस्कुलको नाम भन्न आउनअङ्रेजिमा।  एकरात हो बसेको बनखूचौर्मातर धेरै कुरा सिक्नपाइयो वटासुत्केरी आए, टर्च बालेरसुत्केरी गराइयो स्टेचर्मा बोकेरल्याएका। गाउमा बोक्ने मान्छे नि छैनन रे सुत्केरी भयो राम्रैभो नभये के गर्नेहोला, फोन लाग्दैन, बुडाखानिपुग्नै सात घण्टा लाग्छतेस्मा बिरामी बोक्दा कती घण्टा थपिनेहो। त्यहाँ पुगेपछी पनि एम्बुलेन्सकोके ग्यारेन्टि जुम्ला जस्ताइलाग्यो मलाई सन्जोग्ले बाच्नेहरु।बिज्ञानले फेल खाएको ठाउँअनी भगवान नपुकारे कललाइ पुकार्ने ? छोरीहरु बेचिएकादर्दानक् कथा पनि सुनियो, पाठेघर खसेर दु:पाका पनि भेटियो। अाकाशमाउड्ने जहाजको मधुरो आबज्ले सम्झाउदो रहेछ जहाज काठमाडौंबाट जनकपुर, बिराटनगर वा कुनै पूर्वतिरहिन्दै त्यो पनिमधुरो स्वर मा उडेकोसुने   मैलेनबिर्सेंर महिनाबरिको बारेमा सोधे उनिहरुकेही पनि नबार्ने तरपूजा चाँही नगरने रहेछन। खाना पकाउने, सुत्नेसबै उस्तै हुने भएको पूजा सधैं नगरने ठाउँभएकोले हो हल्ला हुनेपनि भएन अनी अधिकाम्सतमाङ बस्ती भएकोले समस्या पनि रहेन   
महिनाबारीबाहेक , अस्त बेस्त। जेहेर्यो, जता हेर्यो उतैउदाङ। कर्णाली गयो बिकास भन्दाबिनाश धेरै, तराइ गयो उस्तै, भुक्म्प प्रभाबित छेत्रको कुरै भएनझन बहना मिलिहाल्यो

देशजती सुकै धनी भएनीचाहिने चाँही किर्शी नै रहेछ ।मैलेबेलायत, अमेरिका जस्ता मुलुक् घुम्दा देखेको बिदेश्मा गएरकाम गर्ने दाजु भाईले पनिधेरै जसो खेतिपातिकै काम गर्ने हो नि तरनेपालमा पटकै कसैले निबुझेनन।  जनता जनता भये नेताके भाका ? सिरदेखी पुछर सम्म परएउटै निउ खोज्ने, आन्दोलन गर्ने स्रोत्को दुरुपायोगगर्ने मैले एस्तानेता भेटे जसको पटिबात्उुप प्रधानमन्त्री पाएका छन ओलिको सरकारमा उनी भन्दै थिएके भुइचलो उनिहरुलाई मात्रै आको होर ? हामीलाईनि आको हो नि, खै हामीलाई पैसा किभने ७७ घरले मात्रपाउछ जसको घर पुरैभात्केको नत्र कसैलेनि पाउन्न, पक्षपात गर्ने काभ्रे जस्तोकाठमाडौं बाट नजिक गाउमा नेता बिकासएस्तो टाडाको केकुरा गर्नु    सन्जोग्लेबचेँको देश जनताहरु     

Leave a Reply

Your email address will not be published.
*
*