Keep Intact your Dignity: A Letter to Daughter

Keep Intact your Dignity: A Letter to Daughter

by Radha Paudel
प्रियछोरी स्मारिका,
मिठोसम्झ्नना माया

मलाईथाहा मलाई जतीतिम्रो माया लागेको  , जतीतिम्रा लागि पलपल जलेकोछु, तिमीलाई एस्को बारेमा पत्तोसम्म छैन भैइहालेपनि फेरी तिमीले ओठलेप्राउने छौ, भन्ने छौनौटन्की किन भनेमैले तिमीलाई नौ महिना पेटमाबोकेकी छैन, तिमी पेटमाआएपछी बिहान् बिहान् वाक्दै वाक्दै हिनेकी हैन, तिमीले बाँच्नकालागि पेट्भित्र गरेको सङ्रश अनुभुती गरेकी छैन। मैले आफ्नोखुट्टा नै नदेखिनेगरी पेटसमाउदै सकी नसकी, घ्याचकघ्याचक गरी हिडदै  देखाउन गएकी पनि छैन।तेती मात्रै कहाँ हो तिमीलाई यो संसार देखाउनआतुर भएर असिन पसिनबन्दै, चिचौदै, फलाक्दै वरपर भएका मान्छे भितो चिछोर्दै कनीकनी फुत्रुक्क पारेकि हैन। 
जब नेपाली समाजले निर्धारण गरेको बैबाहिक् उमेरले नेटो काट्दै गयोतेती नै मैले आफुलाईपरिक्षामा उभाउदै लगे। प्रायपास् पनि भये भनेकहिले काही थप् प्रश्नहरुलेगाजिये जुन साचिक्कै गाह्रोथियो मेरा धेरैछोरीहरु जन्मे तर सधैं एकभएर। उमेर ढल्कदै गयोमेरो छोरीको उमेर पनि बद्दैगयो मलाई आमाभनु भनेर आँखाभरी आसुगर्दै जसले मायाको भिखमागेको थियो उनिको फोटोमात्र मुस्किल्ले , खोजी गरिरहन्छुतर असफल मात्रै भएकोछु तर जस्लाई मैलेछोरी भनिरहेको छु उस्लाई पत्तोसम्म पनि छैन कती समर्पित छु उस्का लागि

हो मैले धेरै छोरीहरुजन्माएको छु, उनिहरु आउछनआँखाभरी नाच्छन् ,  सपनामाआउछन गम्लाङ अन्गालो मार्छन्, माया गर्छन्, सपनासुनाउछन मलाई शक्तीदिन्छन हरेक बिहान्मैले उनिहरुकै सपना पुरा गर्न, उनिहरुको सुरछित जिन्दगीको क्यान्भासमा नयाँ नयाँ धर्का, सुर्यका किरण संगै तिधर्काहरु छितिज् सम्म पुग्छन, तरङथप्छन, नयाँ नयाँ खाकाकोर्छन ।कोही इन्जिनीयर बनेर अजङको पहाडलाईरोप् वे पुल्हरुबनाउथे, कोही गाउ गाउगएर सुत्केरी हुन नसकेर मृत्यु शैया माछट्पतय्कि आमाहरुलाई जिबन दिन्थे,कोहीकुशल प्रशाशक भएर देशको सेवागर्थे, सदियौ देखी गाजिएको सामन्तबादि सस्कारलाई  धक्का दिन्थे, कोही विश्वा बिधालयको भिसी हुन्थे शैछिक रुपान्तरन्को बहार लेउथे उनिहरु कहिले तेह्रथुम पुग्थे कहिले रशुवा कहिले कर्णाली कहिले दार्चुलाकापहिरोरोक्थे, कहिले टनक्पुर्को पीप निकाल्थे अनीकहिले सुस्तामा पहरेदार बन्छन भने कोही जनकपुरमाजानकी भएर जन्मन्छन प्रफुल्ल हुन्छु मैले संसारहाक्छु, मेरो छोरीको पाहिलाहरुमारम्दै उम्दै पुग्छु ।    मेरोछोरी लिबेरिया देखी ताईवानसम्म पुगेकाछन  पुग्छनअमेरिकाको नेत्रित्वमा पनि छोरा पाउदा खुशी हुन्छु नै, मुटुको टुक्रा सबैको सधैं प्यारो रहन्छतर मेरी छोरीसँगबडि गौरब गर्छु किन हो मैलाई थाहा छैन ।      
छोरीतिमी बेस्त छौ नैकिन भने समय एकदमप्रतिस्प्रधी तेसैले मेरोकेही गुनासो छैन तिमीके के गर्छौ,कहाकहाँ जान्छौ मैले जान्ने हकराख्दिन तर तिम्रो भबिस्यलेसधैं सधैं पिरोलिरहन्छ, निन्द्राबाटबिउझिन्छ। छत्पट्टिमा बाचिरहनु भन्दा यो पत्र लेखोकोछु ,बिन्ती पढ्नु, जसेछभने जिबन्मा प्रयोग गर्नु शायद मेरो एहीनै अन्तिम अनुरोध होला।   
तिमीलेदेखे जस्तो सिधा छैन जिन्दगी, तिमीले चाहेजस्तो सल् सल् बगिरहोस् तिमीले गरे जस्तो मायालुछैन, जुन हरेक मुस्कानमाआत्मियता होस्, इमान्दरीता होस् यहाँ जे देखिन्छ, सुनिन्छत्यो सत्य हैन, छैन जो आफ्नो भनिन्छत्यो आफ्नो हैन योजालजेल भित्र आफु भएर बाँच्ननिकै सकस जसरी आमा बन्न गाह्रो छ ।
समाजजे भन्छ त्यो मैलेबेहोरिन, लाग्छ तिमीलाई पनि तेसै हुनसक्छ तिमीलाई तिम्रोउमेर प्राबिधिको बिकासलेमेरो कुरा विश्वाश नलाग्नसक्छ तर मैले भन्नैपर्छ किन्भने यो मेरो धर्महो अनी सबैलाई योकुरा थाहा पनि हुँदैनजसरी मलाई थाहा थिएनकिन भने अक्षर फोर्नु, अङ्रेजी बोल्नु, कम्प्युटर चलाऊनु , बिदेश देख्नु,  जिबनजिउनु हैन साच्चैजिबन जे देखिन्छ त्योहैन, जे भोगिन्छ त्योपनि आत्मिय नहुन सक्छ अर्थात्परिबन्ध हुन्सक्छ   
तिम्रोशरीर तिम्रो हो कसैले छुनतिम्रो अनुमती बेगर सम्भब छैन तर तिमीले थाहानपाउने गरी, बिभिन्न कथा टुक्का गासेर उनिहरु हरपल अग्रसर भैइरहन्छन।आफ्नो स्वार्थ पुरा गर्न जेहर्कत गर्न अगी पर्नेहरुस्वार्थ पुरा भएपछी तिमीलाईचिन्दैनन।  कल्पनाको, सिमापारीको कुरो जुन तिम्रोबाल्पन्ले विश्वाश गर्न गाह्रो हुन्छ बुझ्दछु तर सत्य मैलेभन्नैपर्छ तिमीलाई स्कुलमा पडाउने शिक्षक, तिमीलाई भातिजी भनेर बोलाउने तिम्रोबाको साथी, तिमीले तिहारमा टिका लगाएको दाजु,तिम्रो कलेजमा संगै पढ्ने साथी, तिमिसङै प्रोजेक्ट गर्ने सबै सँग सतर्करहनै पर्छ मेरोअनुभब्ले भन्छ तिमीले तिम्रैबा सँग पनि सतर्करहनु राम्रो हुन्छ माया गर्छुजती भन्न सजिलो तेती यतार्थ तितो जसले मलाई सम्मान गर्छुभने, जसले मलाई सद्भबगर्छु भने तिनले मलाईसोशे, चुडे, जलिरहेको आगोमा फलिदिए जुन योसमाजले देख्दैन, देख्न सक्दैन,मैले देखाये भनेफेरी देख्दैन, सुन्दैन र मलाई तोक लगाइदिन्छ बेस्या, नखर्मौली, सम्पत्ति देखेर मरी, कतै नबिकेर पारी, के के हो के के । तेसैले यो समाज तिमीलेकिताबमा पढ्ने गरेको जस्तो छैन, संबिधानले मागेजस्तो छैन मतलब तिम्रोलागि तेती अनुकुल छैन  तिमीलाई प्रयोग गर्न, तिम्रो शिर झुकाउन, तिमीलेझुक्ने गरेका महिलाहरु प्रयोग हुन सक्छन यो जन्जाल्मा तिमी भएर बाँच्नगाह्रो तर हतासनहुनु सचेत हुनु, निर्डयभावनाले नगर्नु अनी नचुक्नु हुन्न, सक्दिन, भयो भन्न जब जब अनान्य हुन्छतब तब तिमीलाई पद्ले, पैसाले, रोक्न सक्छ, छेक्न सक्छ तर पनिपछी नपर्नु बगेको पानीलाईसम्झेर तड्पी तड्पी काल पर्खनु भन्दाप्रतिकार गर्न नचुक्नु हुन्सक्छ चुनौतिहरुको शुली लाग्न सक्छ, मुखमा माड नलाग्न सक्छतैपनी स्वाभिमान्को लागि सम्झौता नगर्नुछोरी समय नगुजार्नु भोली कहिलै नआउनसक्छ अस्तित्व स्वाभिमान्को हत्या, आत्महत्या भन्दा पनि बडि खतराहुन्छ त्यो पर्नेलाई मात्रथाहा हुन्छ समय घरकिदैजादा झन एक्लो सुन्य हुन्छ जिबन। मेरो समिप्य झन सधैं पुर्णिमाको जुनजसतै स्पर्सबिहिन हुनेछ

लहैलहैमा लागेर तिमीबाट मलाई आक्रमण शन्का उप्शन्का पनि भएका छनतर पनि मेरो केहीगुनासो छैन फेरी पनि तिम्रो आमा हो त्यो सजिलै निल्न सक्छु, बिर्सेंको अनुभुती दिन सक्छु तिमी तिमी भएर बाँच्न, तिमी स्वाभिमानी छोरी भएर बचेँकोदेख्न, तिमी सगरमाथा जसतैउचो भएर बचेँको हेर्नरहर मेरो,  जुन आजदेखी लगानीनगरि सम्भब छैन।

हो फेरी पनिसबै मेरा छोरीहरुको साहराबन्न सक्तिन तर एउटा छोरीकोभने पक्कै सक्छु, मलाई तिमी ठुलोभएर केही दिनु गरिदिनु पर्दैन तिमी जस्तै एकछोरीको साहरा बनिदिनु तेसैमा सन्तुस्टरहनेछु .
आफ्नोस्वास्थेको ख्याल गर्नु, महिना भन्दालामो तराइको बन्दले जन जिबन बिशेषगरीछोरीहरुको जिबन झन चुनौतिपूर्णबन्दै , हरेश नखानु।फेस्बुकमा धेरै नझुन्दिनु तरअप्डेट भने दिदैगर्नु मातेतै एक्लै एक्लै भेटौँला।
तिम्रोमाया गर्ने आमा
राधा 
जन २२, २०१६

   

Leave a Reply

Your email address will not be published.
*
*