Valentine 2016

Valentine 2016

by Radha Paudel
सबैलेरातो गुलाफ रोजे,
उसलेमोबैलको क्रियेट् मेसेज रोजेछ,
रोजेछ,एमोसन्स पनि तेस्कै,
प्राप्तभयो समाचार प्रडय दिबस्को
मैलेबुझिन,
पटक्कैबुझिनछु,
सोधिदिएछुउल्टै,
के भो? क्यान अाइहेल्प यू ?
खै किन हो,
प्रतिउत्तरआएन, हो कि बानेटोर्क खराब
निन्द्रानै खुल्यो बीप ….बीप……
खोलेरहेरे,
उस्कैकन्ट्याक्ट् नम्बरबाट,
भनिएकोथियो, नो थ्याँक्स !
पछीथाहा लाग्यो, मत्लब के थियो
समयघुमिरहन्छ, अर्थात् जेन्टल् रीमाइन्डर पनि।
समुन्द्रपारी कता हो कता,
अत्यासलाग्दो, तैपनी उपाय थियोनै,
तर आएन,
उल्टैमेरो जबाफ एकोहोरो भो
सिलसिलेस्वर प्रडय दिबशरहरु,
प्रताडितबनाइरहन्छन,
सम्झाइरहन्छन एउटा रेविन्डिङ रीलझै,
के सोचेको, कस्तो टियन्जर्स जस्तो,
असिनपसिन बन्छु,
जब जब नक् नक्गर्छ प्रडय महिना,
ठगिएकोमहरु,
खोसिएकामेराहरु,
पग्लिएकाप्रतिग्याहरु,
चोइटिएकास्वाभिमान्हरु,

खियापरेका प्रडय दिबशरु
Next Article

Leave a Reply

Your email address will not be published.
*
*