Letter to Daughter, #Childmarriage

Letter to Daughter, #Childmarriage

by Radha Paudel
प्यारीछोरी स्मारिका,
धेरैधेरै माया सम्झना.
सधैंझै आशा तिमीलाईराम्रो सञ्चै अनी राम्रो गरिरहेकी छौ।
अहिले बिरगंजमा छु, तिमीहरुकै साथीरिन्कु ठाकुरलाई भेटेर भलाकुसारी गर्दै छु, जती प्रचन्डगर्मी तेती नैपोल्दो उनिको काहानी तिमीले पत्रीकामा पडी सकेकी हुनुपर्छ कि उनले टुँगोलागेको बिहे, छेक्या गरिसकेको बिहे, दाइेजो दि सकेको बिहे, बाबु आमा छिमेकिलेनिर्णय गरी सकेको बिहेअस्विकर गरिन
रिन्कु, उन्का बा आमा, भाईबहिनी, छिमेकी, उनको जिल्लाको प्रमुखप्रहरी, महिला बिकास कार्यलए,प्रशासन कार्यलए अनी केही नेता, पत्रकार , 20 भन्दा स्थानीय महिला नेताहरु भेट्दै गर्दा मैले तिम्लाई मन मस्तिस्क्बाट एक्छिन पनि हटाउन सकिन।   
के तिमी तिम्रासाथीहरु रिन्कु जस्तै साहसि छन वा उनीजस्तै  हुनवा सिक्न सक्छन। 
रिन्कुपर्सा जिल्लाको छप्कैया जन्मिन, हुर्किन तर त्यो शहरकोशशक्तिकरन्लाई अबरोध गर्ने थुप्रै जालोहरुको जन्जाल्मा परीन्। प्याज्का पत्र कोटाउदै, उप्काउदैगर्दा केही सहज् एकोहोरो हुन्छ तर मकुराको जालबाटउम्कनु भने चान्चुने कुरोथिएन तर रिन्कुले त्योकाम को नेत्रित्व गरिनजुन शब्दमा बेक्तगर्न सक्तिन

उनकाबा नागेन्द्रर पुर्खौली पेशा गर्छन् अर्थातफर्निचर्को काम गर्छन् भनेआमा मीनादेवी वटा लुगासिलाउने मेशिन राखेर आफ्ना स्रीमानलाई सगाएकी छन भाईभर्खर एस् ल् सिदिएर आमालाई सगाएका छन भने दुईबहिनी कक्षा १० सातमापडदै छन। रिन्कुले गरेकोनिर्डय पछी ठुलि बहिनिकोपदाइ छोडाइेएको अनी उनैकेटा जो सात कक्षापदेका, फर्निचर्स्को काम गर्ने भारतीयनागरिक सँग बिहे गरिदिनेहल्ला चलेको छ। उनको जन्मघर हेर्दा सिमेन्टले बनेको कोठाको दुईतले घर भये पनिसिङर पटार केही, कत्तीपनि छैन तर घरमापहुनाको सम्मान् गर्ने सस्कार् चिया पानी नखाइ सुखै भएन आमा तेती नेपालीबोल्न सक्नु हुन्न तर अरुहरु सबैनेपाली हिन्दी भोजपुरिमा पोख्तपनि। मैले तराइमा देखेकागरीब दलित बस्तीभन्दा जे जस्तो भयेनि निकै अगाडि लाग्यो तर शिक्षक भएरसरकारी जागिर गर्ने वा राज खलकभएर आदिपत्य जमाएका छिमेकी हुन उनिहरु अझैपनि छोरीले बिन प्रश्न बिहेगर्नु पर्छ, तेही हाम्रो सस्कार्हो तेही निरन्तरता दिनुपर्छ, घरको केकुरा छिमेकी कै नाक काटीभनेर दारा किटेको देखेर अचममित् मात्र भैइेन् अती नै मर्माहितबने   तेस्ताशिक्षक समाजसेबीबाट समुदायलेरुपान्तरनको अपेछा गर्नु बलुवाको घर बनाउछु भन्नेभन्दा पनि अबिश्वासलो लाग्छ   
उनकोसमाज एती कत्तर थियोकि बिदेशी शिक्षा हासिल गरेका, देश बिदेश देखेका, बुझेका समाजलाई बदल्ने बर्ग पनि धेरैचुपचाप् थिए भने केहीबोल्नेहरू बिच धारबाट सम्प्रेशितथिए मधेस्को परीबेशबुज्नु पर्छ, मधेश अर्कै , मधेस्को सस्कार् बलियो , तपाईं अर्कैदुनियाँको मान्छे हो उनिहरुलेतेती मात्र भनेनन रिन्कुलाई कसैले उचाल्यो, उस्को पछाडि कोही केटा उस्ले प्रेम गरेकी कसै सित, आदी आदी ।

 छोरी कतीदुखी रहे कि साध्येनै छैन केएस्तो मन्साय भएका बेक्तिहरु समाजबदलियोस् भन्ने चाहन्छन ? हैन पटकैइहोइेन, मधेश्, कर्णाली, जनजाति आदी सस्किर्तिको नाममा,  उनिहरुपनि महिला लाई त्यसरी नैदबायेर् राख्न चाहन्छन, किन भने त्योसस्कार् भित्र सम्पत्ति, शिक्छाका अधिकार छेकिने मात्र हैनन लैगिक अधिकारकोसुनिस्चित गर्न गर्नु पर्नेपहिलो, सजिलो तर जिन्दगीभर  नगरेकोचिया पकाउने जस्ता काम बाट पनिसजिलै छुट्करा मिलेको    
बाबु आमाले खोजेको हो भनेर १८ बर्षमा गरिने जबर्जस्ती बिहे, २० बर्ष पुग्यो भनेर भनेर गरिने बिहे या सस्किर्ती हो, धर्म हुन्छ भनेर या दाईजो कम या कती पनि दिनु पर्दैन भनेर गरिने बिहे, सबै मानब अधिकारको हनन हो वा हिन्स हो जुन दन्ड्निय छ। छोरी यो समाज अर्थात् मनिषहरु जती सभ्य देखिन्छन, जती बुजकी देखिन्छन त्यो सत्य होइन र हुन सक्दैन, मेरो अनुभब तेही भन्छ । तेसैले तिमी र मन मिल्ने साथीहरुले एस्को बारेमा बारम्बार कुरा गरिरहने वा सम्झाइ रहने गर्नु पर्दछ । कथम् कदाचित एस्तो कुरो चल्यो, थाहा भयो वा नचिनेकै भये पनि देखियो भने सहयोग गर्न पछी पर्नु हुन्न, तुरुन्तै नजिकैको पुलिस चौकी वा महिला बिकास वा गा बि स वा कुनै आमा समुह वा युबा कलब लाई खबर गर्नु पर्दछ। यसरी गर्ने बिहे कुनै पनि हालतमा पारिबरिक् वा बेक्तिगत मामाल हैन । किन भने एस्तो बिहेको परिडाम् जस्तै मान्सिक चिन्ता, सारिरिक् दर्द, आर्थिक घाटा, मृत्‍यु, रोग आदी सबैले समाज र राज्य सबैलाई असर् गरेको हुन्छ तेसैले यो सामाजिक अपराध हो । 

रिन्कुतराइको कथित दलित परिवारमाजन्मे पनि उनी नेपालकीछोरी हुन मेरोलागि उनी सिता हुन, भिर्कुटि हुन, योग्माया हुन्, हुन मलाला अनी रोजा पार्कर् उनिलाई अगालोमा राखेर एकै छीन भएनी भाग्यमनी आमा हुने सौभाग्यपाये। रिन्कुको परिवार बाट अब हरेकबाउ आमा छिमेकिलेसिक्नु पर्छ कि जिन्दगीछोरीले जिउने हो नकी बाउआमा वा छिमेकिले छोरी पिटाइ खादा होस् वाबच्चा जन्माउदा दुख्ने, पैसा सकिने, उस्तैपरे मर्ने छोरीले हो। छिमेकी खुस परे आए हुन्छ, नत्र तैपनी पर्दैन। देखे भन्दा देखिन, सुनिस भन्दा सुनेको पनि सुनिन भन्नसक्छन। जती सुकै मायालगे पनि कुनै छोरीलाईदुखेको बाउ आमाले दु: एकै सेकेन्डपनि फेर्न वा, साट्न वाअनुभुती गर्न सक्दैन। तेसैलेछिमेकिहरुको   उक्साहट्मा, सस्कार सस्किर्तिको नाममाआफ्नो सृस्टिलाई कुनैपनि बाउ आमाले एस्तोगल्ती दोहोरौनु हुँदैन, यो भन्दा ठुलोनिन्दनिय, पापी कर्मापनि कुनै हुन् सक्दैन।  
छोरीआशा तिम्रा साथीहरुकोबिच्मा रिन्कु एउटा बहसको बिषयबनिसकेको तिमीहरुपनि रिन्कुकै पक्षमा उभी सकेका छौ।छिटो, जबर्जस्ती, अनी बाल विवाहअब तिमीहरुको सक्रियतामा न्युनिकरन गरिनु पर्छ हिमालकाबस्ती हुन् या तराइका, पूर्व होस् या पश्चिमया धनी होस् यागरीब हरेक घरमा रिन्कुजन्मिनु परेको , रिन्कुहरुको सम्मानपनि

परिक्षा भनेर बिरामी नैपर्ने गरी नपढ्नु ग्रेड् धेरै आउनु राम्रोहो तर तेस्कै कारणअस्व्स्थ्य प्रतिस्प्रधा अनी बिरामी पर्नुचाँही कदापि राम्रो हैन मैलेबारम्बार भनेको छु यहाँपनि दोहोराउछु पढ्ने जिबन समाजबुज्न अनी  परिवर्तनगर्न हो नकी पुर्स्कारपाउन हो  वा कलेज् टप्न वा बिदेश जान ।

रिन्कुजस्तै सचेत जिउने आसिर्बाददिदै,
उहीमाया गर्ने आमा
राधा

PS; This letter is forwarded to Nagarik news too.

Leave a Reply

Your email address will not be published.
*
*