Letter to son on how to behave as #boy

Letter to son on how to behave as #boy

by Radha Paudel
प्यारोछोरा स्मरण,
 मिठो सम्झना प्यार!
विश्वाश तिमी आफ्नो सपनाप्रतीलगन्शिल भएर लागिरहेको छौ। पनि ठिकै छु, अहिले नवलपरासी पुगेकोछु तिमीलाई थाहानै नवलपरासी रास्टियफुटबल खेलाडी बिमल घर्ती मगरकीएक मात्र बहिनी मनिषाको राहस्यमय मृत्युले शोकाकुलछ्। फेरी पनि गाउगाउ घुम्दै गर्दा बिशेष गरी तिमी दिदिको याद बिना कसरी जिउन सक्छु ? मैले जती पनि बालबालिकाहरु भेट्छु, सबैमा तिमीहरु नै पाउछु आज मलाई मनिषाको फोटोहेरी रहदा नेहाको यादअाइरहेको अनी कतीधेरै नेहा मनिषाहरुआफ्नो प्रेमिबाट मारिन्छन होला भन्ने चिन्तालेछत्पतिएको छु फेरीयो पत्र कोरेर तिमीसँगनजिक हुने कोशीस गर्दैछुकिन भने केटाहरु जन्मिदैहिम्स्रक भएर जन्मने होइननजसरी पुरुश् लिङ हुन्छ


घामपूर्वबाट उदायेको मन परेन भनेरपश्चिम या उत्तरबाट उदाउनेबनाउन मिल्दैन। तेस्तै यो नाक किनमुखै माथि भयो यामुख एकै प्वालले हुनेनाक चाँही किन दुई प्वालभनेर एक बनाउन वापरिवर्तन गर्न मिल्दैन, सकिदैन प्रकिर्तिले दिएको कुरा सामान्य अवस्थामास्विकार्ने तेस्को सदुपयोगमात्र गर्ने हो तरप्रकिर्तिले दिएको बाहेक अरु सबै कुराजस्तै हामीले खाने लगाउने तरिका, बोल्ने भाषा, चाल् चलन, प्रेम, बिहे, चाड पर्ब सबैसमाजले बनएको हो। जुन ठाउँ, समय अनुसार फरक हुन्छ, परिवर्तनभैरहन्छ् समाज जतीअघी बड्दै जान्छ तेती नै बैज्ञानीक समसमयीक् बन्दै जान्छ जानु पर्दछ।

हाम्रोसमाजले केटाहरुलाई जबबर्जस्ती हिम्स्रक बनाउछ जस्तै केटामान्छे भएर बलियो हुनुपर्छ, साथी भाईलाई बल, डर, धम्किले आफ्नो बनाउनु पर्छ,केतिहरु कम्जोरहुन्छन, केटाहरु केटी भन्दा ठुलोहो, केटीहरु केटाहरुको कब्जामा रहनु पर्छ, केटीहरुकोकाम केटाहरुको इच्छा पुरा गर्ने हो, केटाहरुले मन पर्योवा परेन तेही अनुसारमान्नु पर्छ आदी आदी।यि सबै कुरा जन्मिदाआएको कुरा होइनन। केटाभएर एसो गर, उसोगर भनिरहदा केटाहरुलाई एती धेरै अधिकारदिन्छ कि केटाहरुले स्वयनियन्त्रन गुमौने बानिको बिकास हुन्छ कहिले कहीअरुहरुलाई मनिषा जस्तो, कहिले आँफैलाई बेफाईदा हुने कृयाकलाप गर्नपुग्छन।

बाबुछोरा, फेरी सोचत, केसबै केटाह्रु तेस्तै हुन्छन ? तेही समाजमा हुर्केबडे पनि थोरै केटाहरुकेटीहरुलाई आफु जतिकै छेमतवानठान्ने, सम्मान गर्ने, उनिहरुलाई जिज्ञासा लागेको कुरा पनि समानपुर्बकढंगले सोध्ने, कतै चित्त दुखीहाले माफि माग्ने, त्यस्तोबेबहर फेरी नगरने आधीगर्छन्। बास्तबम एस्ता केटाहरु नै सचिक्कै केटामानिस हुन।प्रकिर्तिले एस संसारमा केटाकेतीदुबइलाई समान हैसियत दिएको फरक केबल लिङ मात्र। तेहीलिङ फरक भएका करणअर्थात केटीहरुले महिनबारी हुने, बच्चा पाउन सक्ने, स्तनपान गराउन सक्ने भएकले केटीहरुको थप् अधिकार दीएको जुन नेपालको मुलकानुन् सम्बिधानमा उल्लेख गरिएको छ।   
मैलेतिमीलाई सानै देखी बुझाउने सिकाउने गरेको छु तर पनिमनिषा नेहाको प्रेमिहरुकोहर्कत्ले आजित छु सबै जसो कुरादोहोरौदै छु कृपया झर्कोनमान अनी साथीहरुलाई मिल्छभने देखाउ, सुनाउ

सुनाउदातिमीले सानै देखी घरमाके के गर्थेयु भन्नु।घरमा मात्र गर्ने, बाहिर साथी भाई, छर्छिमेकिलाईनभन्ने, नदेखौने, नसुनौने हो भने गर्नु नगरनु केही फर्क हुन्न। मलाईलाग्छ तिमी सचिक्कै केटामान्छे हो तर यो सब तिमीले घरमाकेके गर्छौ, कसरी गर्छौ भन्नेआधारमा भनिरहेको छु। उमेर अनुसारकोकाम गर्ने,घर भित्रको होस्या फुल्बारिको होस् काम केटाकेटी नछुटाइ गरेको कुरा भन्नु। तेस्तैमहिलहरुलाई घरमा आमा दिदीभएर हैन कि उनिहरुपुरुश्हरु सँगै बराबर अधिकारभएको मान्ब भएकोले सार्वजनिक ठाउँ जस्तै पार्क, सिनेमा हल, बस, स्कुल, मन्दिर, बाटो आदी सबैठाउमा सम्मान गर्नु पर्छ भन्नु।

केटीसाथीहरुले प्रेममा कुरा गर्दा वाप्रस्ताब् गर्दा होइन, छैन, मन पर्दैन, भने भने त्यो होइन, पर्दैन, छैन नै भनेरबुज्नुपर्दछ। उनिहरुले होइन, पर्दैन, छैन भनेकोलाई होभनेर भुज्नी, जब्बर्जस्ती आफ्नो कुरा लादने, गर्नेगर्यो भने त्योअपराध हो, त्यस्तो प्रबिर्तिलेज्यान नै लिना पनिसक्छ कहिलेकाही केटीहरुचुप रहन सक्छन तेतिखेरहो, भनेर अघीबद्नु हुन्न यो पनिअपराध हो।    
केटीहरुलेलगाएको लुगा, रङ आदिको बारेमापनि केही भन्नु हुन्न, कस्तो लगाउने, के लगाउन्द उनिहरुलाईसजिलो राम्रो हुन्छत्यो उनिहरुको कुरो हो। केटीहरुलेलगाएको लुगाले , मेक अप ले उत्तेजित भए, मैले थोरैबिएर खाएको थिए भन्ने कुरासब वाहियात हो, बाहानबाजी हो।एऊन सँग सम्बन्धित सम्बेगलुगा वा रङ वामेक अपका आउने होइन।तेसो हो भने आँखामात्र देखाएर हिंड्ने मुस्लिम महिलहरु, बुदी महिल, सानीकेटी, अपाङ्ग केटी आधी  बलत्कार लगायत अन्य किसिम्का हिन्सामाकिन पर्छन ? जसरी केटीमनिषाहरुले आफ्नो सम्बेगलाई निएन्त्रन गर्न सक्छन तेस्तैपुरुशहरुले सक्छन गर्नु पर्दछ कती केटी प्रेमीबनाउन सके, सके केटीलाईदु: दिन सके, कती केटीलाई बाटोमा हिन्दा जिब्रो पत्कये भन्ने कुरा सचिक्कै केटाहैन त्यो समाजले केटाहरुलाई खुला गरिदिएको वाकेटाहरुले समाजले दिएको शक्तिको दुरुपायोग गरेको अवस्था हो जसले अपराधमात्र निम्ताउछ। एस्तो सबेदन्शिल कुराहरुमा बेलैमा ध्यान नदिने हो भने, आफुलेआफुलाई नियन्त्रन नगरने हो भने ठुलोदुर्घटना हुन सक्छ। आफुलाइमाया गर्ने, आफुले माया गरेको जिन्दगी बिताउने भनेर कसम खाएकोमान्छे मरेर जेलमा बस्नु, जिन्दगीभर त्यो पछुतोमा बच्नुझन सकस हुन्छ तेसैले हरेक साना सानाभनिने कुरा, बेबहर्मा बेलैमा ध्यान दिनु पर्छ।  
प्रेममासबै भन्दा ठुलो कुरा विश्वाश इमन्दरिता हो जुन दुबइपक्षले बलियो बनाउनु पर्दछ। कसै सँगै बोल्नु, फोन गर्नु, सँगै हिंड्नु, फेस्बुक्मासाथी बनाउनु भएको विश्वाश गरिसकेकोप्रेम वा साथ्लाई छोड्नुहोइन। एस्ता कुराहरुमा एक अर्कालाई सममानगर्दै अघी बड्न सकियोभने राम्रो हुन्छ। फेरी माया गरेकोसाथी हो भनेर बिहेगरी हाल्ने, बिहे पूर्व योउनसम्बन्ध राख्ने वा राख्न खोज्नेवा जबार्जस्ती गर्ने कुरा राम्रा कुराहैन जसले भाईरहेको सम्बन्धमाखाडल खन्दै जान्छ ठुलो दुर्घटनपनि निम्ताउछ

एस्ताकुराहरु साथीहरु माझ् खुलेर गर्नुपर्दछ ताकी सस्कार् नैबदक्न सकियोस अर्थात समाज नै बडल्नसकियोस अनी शान्ती कयमराख्न सहयोग पुगोस।
छोरा, पत्र लामो नैभयो फेरी। झर्को नमानु मलाई थाहा तिमी सचिक्कै केटाहौ तिमीबाट कुनै पनि केटीले कहिलेही पनि दुखी शोषित हुनु पर्ने छैनतर फेरी आमा हुँ, समाजमा घटेका घटनाले तर्साउछ फेरी सम्झाउनमन लाग्छ।
तिम्रोसाथीहरु सुमन, किशोर, स्मिर्ती, शहन्शिलालाई पनि धेरै धेरैसम्झेको छु भनिदिनु
उहीतिम्रो माया गर्ने
आमा
राधा  

  
PS: Forward to Nagarik news as well.

Leave a Reply

Your email address will not be published.
*
*