Karnali
कर्णाली,
Karnali River at Bolding Bajura |
तिमीलामो रे भनेर बच्चाइदेखी घोकेर पो के भोर,
तिम्रैकाखमा छोटा आयु लिएरम बाचिरहेछु ।
तिमीन्वारन देखिको बलले गर्जे पोके भो र,
हेरसेती र कर्णाली म्आबाज बिहिन भएर बाचिरहेछु ।
+++
कर्णाली,
तिमीमार्बल र सिउडीसँग मितलगाएर पो के भोर,
रित्ता, धुले फाटहरु लिएर आकाश हेर्दैम बाचिरहेछु।
तिमीकैलाशबाट रसाएर, चोखो टोपलिएर केभो,
मुलहरु, सुखिसके काककुल बस्तिमा म छत्पटिरहेछु ।
+++
कर्णाली,
तिम्रोकरेन्टले मातिएर अजगको पहाड भत्काये पोके भो र,
झरोबालेर म आध्यरोमा अनिस्चिततासँगै लुत्पुटिरहेछु।
तिमीहसिलो, पोसिलो, चिसापानीमा रमाएर पो के भोर ,
चाहुरिएकोभोको पेटमा कुहिएको चामलको कुपन म कुरिरहेछु।
Bhi Village,Mugu |
![]() |
Goats carry sags of rice from 6-8 kilograms from Martadi, Bajura to Humla, met at Sakachaur, Bajura |