what Can I say #Raralake
टलटल, टलटल, छलछल, छलछल
स्वस्तिकाभनु कि निलिमा भनु,
तिमीलाईम के भनु ?
+++
तिमीलाईके भनु ?
इन्द्रेनिकोसातै रङ थोरै भयेझै लाग्छ,
रङहरुगन्न खोज्दा भुल भुलैमा परेझै हुन्छ।
तिमीलाईम के भनु ?
तिमीलाईके भनु ?
आकाशकोरुप पनि तिमी नैहो झै लाग्छ,
हिमाल, पहाड, तराइ तिमीसङै छ,
तिमीलाईम के भनु ?
+++
तिमीलाईके भनु ?
सपनामाआए झै लाग्छ, स्मिर्तिमासँगै जस्तो,
समिर्दीपाये झै, प्रसिधी भयेजस्तो,
तिमीलाईम के भनु ?
+++
तिमीलाईके भनु ?
चिमचिम, चिम चिम, सुर्यकाकिरण सँगै,
चन्चलचन्चल,सौम्य कतै कतै,
तिमीलाईम के भनु ?
+++
तिमीलाईके भनु ?
मुटुभनु कि प्राण भनु,
अपसराभनु कि रारा भनु,
तिमीलाईम के भनु ?