ॠषि पञ्चमिमा बाजेको सम्झना

ॠषि पञ्चमिमा बाजेको सम्झना

by Radha Paudel
आज कृष्ण अस्टमी चितवनमा बिरामी परेर भर्ना भएकाबालाई भन्दा पनि बाजुरामा करीबदुई महिना अघी भेटियेका बाजेलाईखुबै सम्झे। तेही नियास्रो मेटाउनलाईयो कोसेली पस्केको छु। मरी मरीफोन लगाउन कोशीस गरे तर पटककैजोडीएन। अर्को मनले चित्त बुझाये, हैन बाजे पूजा लगाउन्बेस्त छन होला यो पनि सम्झे उनले  अबको पाचौदिनमा ॠषि पञ्चमिको पनिपूजा लगाउchhan।

भबिस्योतार पुरान अनुसार  ॠषि पञ्चमी पूजा बिधी अनुसारउनले भन्ने कथा यस्तै हुन्छसत्य युगमा बिदर्भनामशहरमा जय श्री नामकीब्रामनीले महिनाबारी भएका बेला छोइछाइगरेकोले मरे पछी उनीकुकुर्नी उनका श्रीमानसुमित्र गोरु भएर जन्मे धेरै दु:पाये तेसैले   महिनाबारी भएका बेला भएकोछुइ छाइ बाट मुक्तीपाउन वा सुध हुन, दतीवनले ३६० पतक दातमाझ्नु, ३६० पतक माटोलेसम्पूर्ण शरीर धुनु पर्दछ। ब्रहमाले ईन्द्र भगवानलाई ब्रम्हा हत्याको दोश मेटाउनलाई एकबर्ष भोग गरी बाँकीदोस प्रिथी, ब्रिछ, जल स्त्रीमाफ्यकिदिये। तेही कारनले महिलाहरुलाईतीन दिन सम्म छुनैहुन्न। किन् भने पहिलोदिनमा चन्डाली,दोस्रो दिनमा ब्रमघातिनि, तेस्रो दिन्मा धोबिनी चौथ्यो दिनचोखो हुन्छन।
जब हामी साकिरा चौर पुगेउ उनले  मेरा अन्य देशी बिदेशी साथीहरुको सारामा अन्डा खाए वास्तवमा मैले उनी   मलाई भनेर रोटी, तरकारी, दहिको जोहो गरेको थिए। उनको जबाफ थियो, घरमागएर पूजाआजा गरेसी हुन्छ फेरी अर्को पटक साथीहरु सँग मिलेर चाउ चाउ खाए मैलेउनलाईदेख्ने बितिकै भने खान्छु, पाएका बेला खै हाल्नु पर्छ। साचिक्कै खुशी थिए उनको लचिलोपना देखेर। उनले बाटोमा भनेमेरो पुषतौ देखी पन्दित। जिजु बाजे, बाजे बनारशबाट पडेर आको भने मेरो छोरा अहिले गोकर्नमा गर्दै छ। उनलाई  बेला बेला भेटियेका मानिसहरु नमस्ते गर्थे। मलाई लाग्यो बाजे नेता कि हुन कि क्य हो ? असहमती जनाउदै भने, जजमानी गर्न आउछु। एती टाढा कसरी खबर गर्ने वा थाहा पाउने। कहिले कहिले फोन लाग्छ, कहिले कहिले उनिहरु आँफै आउछन कहिले काही आउने जाने सँग खबर पठाउछन कहिले मलाई आँफै तिथी थाहा हुन्छ आउछु बाटोनभएर, बत्ती नभएर, टेलिफोन नभएर के भो आदिम समय देखिनैमनिषारु आफ्नो किसिम्ले गर्दै आएका छन, पुर्खाहरुकोमेहेनत, लगन्शिलताले एक् पटक छातीहुरुक्कै भएर आयो मन्मनै सलुट गरे।
यध्यपी बाजेको सम्झना मेतिएन। मैले बाजेलाई सोधेको थिए – तपाईंको गाउ घरमा महिनाबारी बार्ने चलन कस्तो छ,कसरी बारीन्छ। उत्सुक हुँदै जबाफ पाएको थिए-बारिन्छ, मेरो घर त झन पन्डित्को घर भो, देबत्ता एकदम कडा पो छन त। मलाई त एसो न गाउ शहर तिर जादा छुछाइ भएे तुरुन्तै काम छुट्छ ? कस्तो नाश हुन्छ ।
जब बास बसेउ अर्थात जहाँ जहाँ खाना खाएउ, खाना पकाउने भान्से तिनै बाजे। १५ बर्ष पुरा भएर १६ लाग्दै गरेका तर २५ -३० बर्ष जस्ता लाग्ने अमेरिकि मुल्का दुई केटी हरुलाई, नातिनी भन्दै हात्को पार लगाउदै बाटो सिकाउने, उकाली हरुमा हात दिएर उकाल्ने, ऊरालिमा बिदेशी केटीको हात र आफ्नो हात साङ्लो जस्तो पारेर उनिहरुको जिउ धान्दै धान्दै हिंड्ने पनि तेही बाजे, गर्मी भयो, तिनै केटीहरुको तुम्लेट बाट पानी जुठो खाने पनि तेही बाजे, भोक लाग्यो अनी एउटा चक्लेट् तोकी तोकी खाँदै हिंड्ने पनि तेही बाजे, बास बसेको ठाउमा सुत्ने झोलाको खोल्को आधारमा केटा केटी सँगइ लाइन लागेर सुत्ने पनि तेही बाजे।    

बिदेश्मा जन्मे हुर्के पनि एक्जना केटी आधा नेपाली थिन, तेसैले उनी बाज्य भनेर बोलौथिन, आफ्नै बाज्य जस्तो लाग्यो होल। तिनकै प्रभाब्ले अर्की पनि उसै उसै गर्थिन र बोलौथिन। पछाडि पछाडि हिंडेर हेर्दा लाग्थ्यो यिनिहरु साखै हजुर बा र नातिनिहरु हुन।

हाम्रो समुहमा बाजे सँगै हिंड्न थालेको तेस्तै ३ घण्टा पछी महिनाबारी भाईन भने ५ घण्टा पछी नाथ्रो भयो । मैले केही गरे पनि नाथ्रो फुटेको रोक्न नसके पछी महिनबारिको रगत शोस्न प्रयोग गरिएको टेम्पुन वा साधन प्रयोग गरे । बाज्यलाई त्यो साधन खुबै मन पर्‍यो, हिन्दा हिन्दै बाटोमा नै सकियो नत्र उपहार पठाउन मन थियो। केटीहरु घरी घरी बिर्सन्थे र मरी मरी हास्थे,कहिले गाई गोठमा जाम भन्थे त कहिले बाज्यलाई भनी दिउ ।
उनिहरुलाई मैले भन्थे – हुन्न हुन्न किन्भने बाज्य लाई यो धेरै चित्त दुख्न सक्छ, ऊ साचिक्कै बेहोस् हुन सक्ने, स्वाभिमानमा ठेस लागेर जे पनि हुन सक्छ, भन्नु त पर्छ तर बिस्तारि। हामी सित बाजुराम्मा भेटियेका बाज्य मात्र हैन भक्तपुरबाट गएका नेता, समाज सेबी, झन्डै ५० बर्ष हुँदै गरेका बेक्ती पनि तेही बज्या भन्दा केही काम थियनन। उनी अली पडेका, अङ्रेजी पनि बुझ्ने थिए तै पनि न टेम्पुन बुझे न उनिले भने झै काम्मे।

वास्तवमा भनने हो भने माहिनबारि कुनै पाप वा ब्रम्हहत्या केही पनि हैन, जतिखेर एस्ता कथाहरु पुरानमा नाममा लेखियो तेतिखेर बिज्ञान अर्थात रोग , शरीर को बारेमा तेती बिकास भएको थिएन, जस्ले बोल्न सक्यो तेस्तै वा त्यो नै पुषतौ पुषत हस्तन्तरन हुँदै आएको हो धर्म र भगवानको नाममा। भगवानले वा प्रकिर्तिले समाज अगाडि बदाउन बनाएको कुरा पनि कसरी पाप, अशुद हुन सक्छ ? हिन्दू नै धर्म मान्ने पहाडी मुल्का छेत्री बाहुन बाहेक ठुलो समुह न महिना बारी मान्छ न ॠषि पञ्चमिको पूजा गर्छन्। तेस्तै अमेरिका, युरोप, अष्ट्रेलिया का महिलहरु ॠषि पञ्चमी लगौदैनन । फेरी हाम्राइ वर पर भएका अफिस्, होटेलमा काम गर्ने महिल  न बिदा लिन्छन न उनिहरु बारेर बस्छन.बास्तबमा यो त मनो बिज्ञानको कुरा हो। बेक्तिले कसरी बुझेको छ, घर परिवारको सहयोग पाएको छ, आदी कुराले भर पर्दछ।
मलाई जती डर लग्थ्यो, मेरो घर जती यो बर्थ्यो त्यो सबै नर्सिङ दोस्रो बर्ष सम्मा मात्रा रह्यो । हिन्दू, ब्रमान् परिवार हो महिनाबारी हुँदा लगाउने प्याड चिनी, आलु किन्द जसती जसले पनि किन्छन भने दसैं तिहारको के कुरा रह्यो र बहिनी र म भएर भाई सँगै आमाको कृया गरेउ । मुक्तिनथ मन्दिरमा महिला पण्दित हुन हुने, कुनै पनि देबी का मन्दिर सात दिन महिनाबारी भएर बन्द नहुने अनी आफूलाई जन्मा दिने आमा, आफ्नै दिदी बहिनी, आफ्नै श्रीमती कसरी आसुध हुन्छन यो त सब मनो बैज्ञानीक डर मात्र हो बज्या। सेती र कर्णाली भरिका बाजेहरुलाई पनि भनी दिनु है । 

मैले जब महिनाबारी सुने दुबिधामा परे, डराएे, मर्न मन लाग्यो। जब दिदिहरुले दु:ख पाको देखे, तेतिखेर नै ॠषि पञ्चमीको कथा सुनेर झन आतिये। जती आतिये तेतिनै यो नरमो कुरा हो भन्ने पनि पर्दै गयो । मैले घर छोडेर भागे तर बहिनी ले दिदिहरुले जे गरे तेही गरिन । किन्भने घर परिवार तयार थिएन । तेस्को ठीक ४ बर्ष पछी घर फेरियो, दोस्रो पुषतले पहिलो पटक महिनाबारी पनि नबार्ने, पूजा आज सबै चलाऊन सक्ने भये न कुनै महिला ले बिरोध गरे न कोही पुरुश पछी हटे । बास्तबम्म भगवानले अर्थात प्रकिर्तिले समाजको अभिन्न अङको रुपमा बनाको हो, उस्ले भिबेद गरेको छैन, बिभेद गरेको हामीले हो, वा समाजले । तेसैले हामी ॠषि पञ्चमी कथा फेरौ अनी घरका देवीको सम्मान गरौ ।   

    

Leave a Reply

Your email address will not be published.
*
*