One Ruppe Aunt

One Ruppe Aunt

by Radha Paudel
बिहे भएको झन्डै बर्ष पछी छोरी ज्वाँई सँग भेट भो ?
कसरी के कुरा गरु, ज्वाँईलाई के कुरा मन पर्छसोच्दै गर्दा एसरी कुरा सुरु गरेसरुपाले मेरो बारेमा के के भनी ज्वाँई नारन ?
ज्वाँईहरु लाई नारन थपिदिएको छु, अरुलाई के लाग्छ कुन्नी मलाई चाँही रमाइलो लाग्छ आखिर जिउने आफ्नै लागि हो

ज्वाँई फरासिला लाग्यो मलाईएकै चोटिभन्नु भो, सबै कुराथा नि

उहाले हासो नै खप्न सक्नु भएनतपाईंको नाम एक रुपैयाँ अन्टी

मैले थपेगजब ! धन्यवाद !
तपाईं अभागि कि थाहा भएन तर तपाईंको बिहेमा उपस्थित हुन सकिन दु: लागि रहेछ,माफ गर्नु होला। बेला नै तेस्ताइ पर्योआमा भर्खर स्वर्ग भएको बा बिरामी परेको बेला

अभागि हो नि अन्टी, हजुरको त्यस्तो  बहुमुल्य एक रुपैयाँ पाउन सकिन, लाग्यो लेखेको रहेनछ मैले अहिले सम्म एक रुपैयाँ पाएकै छैन

 ज्वाँईले कुरा अघी बडाउनुभोसरुपा जहिले जुन पर्ब आएपनि तपाईंलाई भन्दा त्यो एक रुपैयाँउत्पात सम्झिन्छिन। अनी तपाईंको नक्कलगरेर खुबै हास्छिन हसाउछिन

हामीपर्देशमा सबै कुरा पाएर, भएर पनि रित्ता   भोकाहुन्छउ जब जब हामीलाईजोड्ने चाड पर्बहरु आउछन कुरै कुरामा हामीसबैलाई सम्झिदै जान्छौ, एक्दमै नरमाइलो लागि रहेको हुन्छ जब तपाईंको पालोआउछ अनी हामी खुशीहुन्छउ, रमाइलो गर्छौ , यो कृया सधैंदोहोरिन्छ तर सधैं उस्तैरमाइलो ताजा लाग्छ 
 बिशेष गरी ठुलो दिदिकोबिहे भये पछी अझैउहाको बच्चा भये पछी मैलेपनि टिका लगाउन् पाउनेभये। तेती बेलाबाट दसैंकोखास मर्म पनि बुझ्नथालेको थिए क्यार् लाग्थ्यो यो चाड ठुलाहरुलाईभेटेर आशिर्बाद लिने चाड होजहाँ बिगतका सबै तिता, कटुसम्बन्धहरु पखालिन्छन् अर्थात सद्भब , सम्बन्धका पालुवाहरु टुसौछन, जहाँ एक अर्कालाईमुखले भन्न नसके पनिबेबहार्ले अर्थात सान्केतिक रुपमा माफ दिन्छन, माग्छन
केटाकेटीनै थिए तर पनिपैसा दिने लिनेअभ्यास मलाई पटक्कै राम्रोलागेन दसैं पछीस्कुल जादा होस् वास्कुल जानु अघी भेटिएकासाथीहरुले मेरो पैसा एतीभो, उती भो भनेकोसुन्दा मलाई दिक्क लाग्थ्यो अझै कोही कोही मेरो पैसा यहाँएती, त्यहाँ तेती भनेर पहिलेनै हिसाब गर्थे, अनी यो किन्छु, त्यो किन्छु भनेर सुनौने पनिथिए आफ्नो मामाघर पनि टाढा, टिकालगाउन् जाने ठाउँ खासैथिएन, अली अली भएकोपनि मैले पछी बन्दैगरिदिये। मलाई आफ्ना दिदीभिनाजुहरु, छोरा छोरीहरु आएपछी मात्र रमाइलो लाग्ने बनी परेको थियो।
जब मेरो टिका लगाउनेपालो आयो मैले एकरुपैयाँ दिये, सामान्य नै रह्यो कसैलेकेही भनेन किन भनेटिकाको थालिमा राखेको पैसा नै दिनुथियो अर्थात मेरो कमाइ थिएन।हुन अरु दिदीहरु कमाइ नै नभयेपनि मेरो लाइनमा भनेहुनु हुन्थेन।

समयबित्यो घरमा बिचकोसदस्य भये पनि पैसोकमाउने पहिलो बेक्ती नै भयेत्यो पनि १९ बर्षकैउमेरमा
शायद, छोराछोरीहरुमा एउटा अपेछा थियोहोला, जागिर खाए पछी पैसाटन्नै पाईन्छ होला भनेर। पहिलोपटक जागिर खाएर दसैं मनाउदापाच् पाच् जना पुगीसकेका थिए

मेरोउमेर बद्यो, घर छोडेर पढ्ननिस्के, जागिर खाए तर मैलेआफ्नो कुरो छोडिन, सधैंझै तेही थालिबाट झिकेरएक एक रुपैयाँ दिये।

पहिलोपल्ट उनिहरु दुखी भये होलान, मलाई छुची भने होलानतर अगाडि कसैले केही भनेनन, बरुबा आमाले जिस्काउनु भयो अनी अर्कोबर्ष बाट मेरो थिती नैतेही बस्यो भनु भने सस्कारनै बन्यो   
ठुलोछोरी अनुपाको बिहे भये पछीसबैले अपेछा गरेका हुँदा हुन अब ज्वाँईलाईधेरै पैसा दिन्छे। बरुभनु भने कौतुहलता थियोहोला के गर्छे होलाभनेर

तर, परिवर्तन भइेन ज्वाँईनारन आफु एकरुपैयाँ कम्पनी हो क्या रे
सबैजना गलल हासे

आफ्नोकाममा हानी हुन्छ भने चाड पर्ब भनेरघर नबस्ने हुनाले पनि एस्तोटिको टालो लगाउने काममातेती सहभागि हुदिन ।अर्थात् मेरो एक रुपैयाँकोअभिमुखीकरन गर्नु पर्दैन

धेरैपछी, जब मेरो बहिनिकोबिहे भो,तेती खेरमेरा आफन्त, साथी भाई मेरोपालो कुरेर बसेका थिए
मैलेटिका लगाये दिये तेहीएक रुपैयाँ।

मलाईथाहा थियो, यो दसैंको टिकाकोथालि थिएन तेसैले मैलेएक एक रुपैयाँ खोजेरलगेको थिए।
मैलेकुनै सिदान्त पडेर, कसैले भनेर वा कसैसँग प्रभाबमा परेर एक रुपैयाँकोसस्कार सुरु गरेको थिएन मलाई माया, सद्भब, सम्मान लाई पैसा सँगसIत्नु हुन्न भन्ने लाग्यो

 मैले तेती बेलादेखी नै आफुले पनिपैसा लिन छाडे। फुलमात्रा लिने। कतै कतै, कोहीकोही अती नै जिद्दीगर्ने अवस्था आयो भने सबैभन्दा सानो पैसा लिएदिएर सजिलो बनाइ दिन्छु

 मलाई तेती नैबेला देखी छोरीहरुलाई दोग्नेचलन पनि मन परेन।दोग्न पनि छोरा छोरीभनेर छुटाउने, कस्तो बिडम्बना  ?
ठुलोबाट आसिर्बाद माया लिनेभये पछी सबैठुलोहरु प्रती क्रितग्य हुनु पर्छ भन्नेलाग्यो अर्थात त्यहाँ छोरा छोरी भन्नेप्रश्न नै आएन। मलाईआफु भाई भन्दा बर्ष ठुलि, धेरै पडेकी भयेपनि आफु सानो हेपिएको जस्तो लाग्यो मैले मेराबा आमलाई दोग्न किन नपाउने भन्नेप्रश्न ले दुखी बनायो, जुन कुरा स्कुल माचिट्ठी लेख्न सिकाउदा पनि लाग्थ्यो। छोरालेबा आमालाई लेख्दा सास्टङ दण्डवत अनी छोरीहरुले लेख्दासादर नमस्कार
यि दुबै कुरा बाटमुक्ती पाउन मैले आँफैलेसुरु गरे दोग्न आफु भन्दा ठुला सबै बाआमा, दिदी भिनाजु वाअरु जो सुकैले टिकालगाये पछी मैले हातमादोग्न थाले अनी मलाईपनि खुटटामा दोग्न कसैले पाएन अर्थात छोराछोरिहरुलेपनि हात्मा नै दोग्छन मैले पहिलो चिट्ठी लेखेको नर्सिङ पढ्न गएपछी मात्राहो जहाँ मैले सास्टङदण्डवत नै लेखे किनभने मैले हातमा दोगेपनि दोगेकै हो तेसो मेरो आमाले कोहीकसैलाई खुटा छुन दिनुहुन्थेन
हरेकदसैं आउँदा मेरो एक रुपैयाँकोकथा दोहोरिन्छ, तेहोरिन्छ
जब मेरो पालो आउछअनी छोरा छोरीहरु हुटिङ्गर्छन्एक रुपैयाँएकरुपैयाँ
आज भोली एकरुपैयाँ पाउन पनि मुस्किलमुस्किल अनी उनिहरुभन्छन एक रुपैयाँ नपाएपछी के गर्ने,
उनिहरुनै उत्तर दिन्छन मनि मियुजिआम् जाने
अनीसँगै नहुने हरुले फोन गर्छन्अन्टीएक रुपैयाँ साह्रै मिस गरे          
PS: forwarded to Bahrakhari

Leave a Reply

Your email address will not be published.
*
*