Bites for Mahilakhabar.com on Chhaupadi

Bites for Mahilakhabar.com on Chhaupadi

by Radha Paudel
Here, I have upload the question received from Khima Basent who asked me my opinion via telephone. I was sick and asked to send the questions via email. 

I responded her questions, please scrolled down though it is in Nepali.


दिदी नमस्कार
·         दिदी तपाइले लामो समयदेखि जुम्लामा काम गरिरहनुभएको छ । अछाममा छाउपडीबाट २ महिलाको ज्यान गयो । यसका बारेमा मेरा केही जिज्ञाशा पठाएकी छु । थोरै भनेपनि पठाइदिनुहुन अनुरोध छ ।
·         खासमा गैरसरकारी संस्थाले यस कुप्रथाविरुद्ध चलाएको अभियान दिगो हुन नसकेको देखियो । तपाइले जुम्लामा स्थानीयहरुकै सहभागितामा यस्ते अभियान गरिरहनुभएको छ । यसलाइ कसरी दिगो बनाउने ?
·         गोठ भत्काउनुअघि वा छाउपडी मुक्त बनाउनुअघि उनीहरुलाइ यसविरुद्ध चेतना पुगेको छ कि छैन । यसको परिक्षण कसरी गर्न सकीएला ?
·         यसविरुद्ध कानुन आवश्यक त होला तर मुल आवश्यकता के हो यहाको बिचारमा
सहयोगका लागि धेरै धन्यवाद 

— खिमा बस्नेत 

Here is my answer to her 

पहिलो कुरो नेपालमा छाउपदि बिरुध्ह काम भएकै छैन भने पनि हुन्छ। फीतलै भये पनि एस्को लागि बनेको निर्देशिकाले झन्डै दशक बन्दा धेरै सरोकार वलालाई थाहा नै छैन । भएकै भये पनि कसैको प्राथमिकतामा पर्दैन
सरकाररी, गैर सरकारी र संचार बाट भये गरेका काम प्रभाबकारी छैनन किन किन अधिकारकर्मी, स्वास्थ्य कर्मी, शिक्षक सबै दिउसो भरी प्रशिक्षाक बन्छन अनी घरमा सबै बारीरहन्छन ।
कताकती गरिएको अभियान मायोबादी द्वन्दको बेला जबार्जस्ती गरिएको जस्ता छ जहाँ महिनबारी र बच्चा पाउने कुरो कसरी र किन महत्व पूर्ण छ एस्को गहिरो र सम्बेदनशील ढंग बाट bisleshan  गरिएको नै छैन।
नेपालमा छाउपडी मा काम गर्नेहारुको अबलोकन गर्दा उनिहरु मालिक हुन समुदाय नोकर हो उनिहरुले भने पछी मानु पर्छ भन्ने खलको छ तेसैले जो सराध्य मा   बिरालो  बान्ने  भन्दा काम छैन। tesaile photo khicher sake pachhi mahilahru puna ghotma nai janchhan. kinbhane गरेका काम पनि धामी झाक्री, पुरुष सँग काम गरिएकै छैन।
नेपालमा ९५ % भन्दा बदी भएको प्रथालाई एक दुई वटा ले मरिमेत्दैमा के परिवर्तन हुन स्कछ र .
हामीले जुम्ला र कालिकोटको केही गाउमा गत बर्षाबाट घोषणा गर्दै आएका छौ जहाँ कम्तिमा पनि दुई देखी तीन बर्षा लगेको छ। बेक्तिगत रुप्मा त मानिस ४ घण्टा बसेर बहस गरेपछी परिवर्तन हुदो रहेछ तर घर परिवार र टोल नै परिवर्तन गर्न त गाह्रो हुन्छ । समाज आँफै अधबिश्वास, अशिक्षा, गरिबि र बिभेदले थिल थिल परेको बेला लादेको परिवर्तन दिगो हुन सक्दैन। समुदयलाई नै शश्क्तिकरन गरेर उनिहरुकै नेत्रित्वमा गरियो भने मात्रा त्यो दिगो हुन्छ। मैले काम गर्दा धेरै ठाउमा अमेरिका, बेलायत, काठमाडौं वा कर्णाली अधिकम्स अभिएन्त नै बधक बनेको देखेको छु। जो आँफै छाउपडीमा बस्छ, न तर्क छ, न बहस र बार्ता गर्न सक्छ, तेस्ता केटाकेती parakaa सामाजिक परीचालक कदापी रोल मोडल हुन सक्दैनन। कतिपय थाउमा सरोकार्वाला छाउपडी लाई सस्थगत गरेका छन अभियानका नाममा तर दुर्भाग्य उनिहरुलाई पतो नै छैन।     
नेपालमा भएको सम्पूर्ण अधिकारको अभियान नै अपूर्ण र अधुरो छ । छाउपदीमा बसेर महिला मरेपछी वा बलत्कार भये पछी समाचार बनेर छाउपडी घटाऊन सकिदैन। छाउपडी कि शान्ती, शश्क्तिकरन, मानब अधिकार र दिगी बिकास लछ्य २०३० सँग प्रतछ्य सरोकार् राखछ भनेर वकालत गर्न सिह दरबार त डरायो डरायो अभिएन्त हरु पनि डोनोर केन्दिर्त छन ।  

अनुसन्धानमाअाधरित, एकिक्रित कार्यक्रम महिला, पुरुष, धामी झाक्री आदीसबैलाई संगै लगे अशम्भव्भने छैन यहाँ कुरापैसाको हैन इचछा शक्ती प्रतिबदतको हो   

Leave a Reply

Your email address will not be published.
*
*