#teejsong2017, #menstruation
तीजको लहर आयोबरिलै,
तीजको लहरआयो बरिलै,
दाजु भाई, दिदीर बहिनी रमाउबरिलै ।
+++++++++++++++++
चहिदैन गहना, चहिदैन महँगा लुगा पनि,
पञ्चमी पूजा लाउ, नभने है सबै मिली ।
तीजकोलहर आयो बरिलै,
तीजको लहर आयोबरिलै ,
दाजु भाई, दिदीर बहिनी रमाउबरिलै ।
+++++++
बिदेशबाट आयोफोन, बनैमाभाउजु बोल्छिन,
मेसेन्जार्माफुर्किएर आमा नातिनीनचाउछिन् ।
प्रकिर्ती चिन्न बिज्ञानलेसगायो,
अपठ्यरो जिबन सजिलोबनायो ।
पर्दैन पञ्चमी लाउन,
सुद्ध रगत सिर्स्टीजोगाउन ।
पर्दैन पञ्चमी लाउन,
सुद्ध रगत सिर्स्टीजोगाउन ।
++++++
तीजको लहर आयोबरिलै,
तीजको लहर आयोबरिलै,
दाजु भाई, दिदीर बहिनी रमाउबरिलै ।