Poem by Radha Paudel एक्लै लड्ने, मर्ने उर्जा देखावटी हुनै सक्दैन असीम अन्याय को आगो बले पछो कसैले रोक्नै सक्दैन होस् गर आसे पासे हो अब बलुवा मा घर बन्दैन कि देश छोड्, कि जेल रोज यसरी अब चल्दै चल्दैन