Radha Paudel Foundation supported seven families to construct the house in coordination with local political leaders, youth clubs, women leaders, media. They were dalit, widow, person with disability and poor. They will finish their construction before Dashain. I had meetings at Municipality officer with political leaders, hospital with medical team and hospital development commiitee for […]
सधै झैँ झन्डै २६ वर्ष पहिलेको दशैँमा बिहान सातै बजे घरमा मार हान्न गाउका दाइहरु आए. करिब छ बर्ष देखि नै मैले मार हान्ने कुरालाई तिलान्जली गरिसकेकोले घर भित्रै बसिरहे. यसरी बस्नुको पछाडी म साहाकारी भएकोले मात्र होइन, म माइनस भएको थिय. बर्खे बिदामा घरमा आउदा मैले महिनाबरिको प्रकिया बाआमसंग छलफल गरिसकेकोले मेरो घरमा पहिले […]
आज भोलि बिस्लेशन गर्छु, बाहुन भएर पनि मेरो परिवार तेती धार्मिक भएँन. घर र मामाघर दुवै तिरका हजुरबा, आमाको भौतिक अनुपस्थिति, ठुलो परिवार, आर्थिक निम्नस्तर, बाहुन भए पनि कथित तल्लो जात. केटाकेटीको मन त हो नि, छिमेकिकोमा घरमा पाहुना आउने, मिठो मसिनो पाक्ने, अलिक स्वतन्त्र भएर हिडेको देख्दा कता कता कल्पनामा आउथ्यो – हामी कहाँ […]