घुम्दै फिर्दै, बर्सै दिनको तीज आयो, ८० बर्से बाउलाई भेट्ने दिन आयो । दिदि, भिनाजु छोराछोरी सबै भेला हुन्छौ, भाई बुहारी बा पेट मिची मिची नाच्छौ ।घुम्दै फिर्दै, बर्सै दिनको तीज आयो,गाउ घरका सङिहरु भेट्ने दिन आयो ।+++++++कोही सम्जन्छन् आमाको नाच, कोही मिठो अचार्,मैले सम्झिये गीत, दिदिले भाचिन कम्मर ।घुम्दै फिर्दै, बर्सै दिनको तीज आयो,घरै रमाइलो, टोलै रमाइलो, […]
तीजको लहर आयोबरिलै, तीजको लहरआयो बरिलै, दाजु भाई, दिदीर बहिनी रमाउबरिलै । +++++++++++++++++ चहिदैन गहना, चहिदैन महँगा लुगा पनि, पञ्चमी पूजा लाउ, नभने है सबै मिली । तीजकोलहर आयो बरिलै, तीजको लहर आयोबरिलै , दाजु भाई, दिदीर बहिनी रमाउबरिलै । +++++++ बिदेशबाट आयोफोन, बनैमाभाउजु बोल्छिन, मेसेन्जार्माफुर्किएर आमा नातिनीनचाउछिन् । प्रकिर्ती चिन्न बिज्ञानलेसगायो, अपठ्यरो जिबन सजिलोबनायो […]
बली मागिरहन्छ छोरीहरु छाउ गोठमा। भगवानको घर, चाहे जो सुकैको होस्,मैले देख्छु आमा, बा, अनी देश ।सबैले पुजे पादुका, मागे होलान् आसिर्बाद,पुगे ४० दशक अघि, गरे देशमै मर्ने अटोट ।+++++++++++बुर्कुसी मार्दै गरेको, त्यो साथी पाठो,भन्न पाउन्न, चडदिन बलिमा ।आलो रगतले पोतिएको आमुक भगवान,बली मागिरहन्छ छोरीहरु छाउ गोठमा।+++++++++++सर्प या धुवा या चिसो या बलत्कार,कोख खाली छैन, […]
The tug of war was observed at CSW 61th meeting, March 17. One side of the Nepalese coin was explaining that Nepal has historical moment for women where three key leading position are holding by rural women who represented from Eastern and western rural Nepal. More importantly, Nepal gets the membership in CEDAW committee at […]
· 2013 onwards, Key Informant for Global researchers, film makers on MHM and Rights restrictions, policies, barriers/challenges and activism · 2013 onwards, spoke with international media for documentary/films, newspapers, radio etc. such as Guardian, Discovery, Home Bird, Germany, BNN Netherland, South Korea, Canada, Vergina Loaf Netherland etc. · 2017, Member for Policy on MHM, Ministry […]
दश कक्षा पड्दै गर्दाको कुरा हो । बा बेसरी बिरामी पर्नु भो, केही कसै नलागे पछी ठुलो भिनाजु उमा कान्त रेग्मी र बा भएर काठमाडौं जानु भयो। तिन्तका खबर खाबर गर्ने केही साधन पनि थिएन र औकात पनि। आमाले सधैं बेलुका बत्ती बाल्नु हुन्थ्यो शायद भगवान सँग प्रथाना गरेको होला भन्ने लाग्छ किन भने हाम्रो […]