जब मैले समाचार पढे, एकछिन त आखै देखिन, सास रोकिएला रोकिएला जस्तो भो. मैले नपाएका छोरीहरु र नातिनीहरू छोड्न मलाई तेती सजिलो लाग्दैन तर सामाजिक प्रतिष्ठाका लागि आफ्नो सन्तान जिउदै चदाउन कसरी सकेका होलान ती बा आमा. अनि पश्चिम नेपाल नजानेको, नदेखेको छोरीहरुलाई छाउ गोठ मा राख्छन भन्ने शिछित, बैज्ञानिक, धनी kathamandu कसरि सदीयौ देखि […]