बलात्कार स्वीकारिएको देशको नागरिक म—राधा मैले बारम्बार सार्बजनिक रुपमा नै भन्दै आएको छु —आजका मितीमा यदि मलाई बलात्कार भयोभने मैले कम्तिमा पनि सयपटक आफूले आफैलाई सोध्नेछु उजुरी गरु कि नगरु भनेर |तथापी मलाई कोहि कसैले अनिच्छित रुपमा जिस्काउन पनि पाउदैन; गलत द्रिस्तिकोनले हेर्नपनि पाउदैन अर्थात् हेर्योभने दुर्ब्ब्यबहर हुन्छ वा अपराध हो भन्ने थाहा भएको, यहि […]
एक्लै लड्ने, मर्ने उर्जा देखावटी हुनै सक्दैन असीम अन्याय को आगो बले पछो कसैले रोक्नै सक्दैन होस् गर आसे पासे हो अब बलुवा मा घर बन्दैन कि देश छोड्, कि जेल रोज यसरी अब चल्दै चल्दैन
मेरो गाउ, शहर भएछ, हेर्दा हेर्दै शहर भएछ । चुलो चम्कोमा , धुलो, धुवा पुगेछ, खेत भरी घर फलेछ, घर भरी मान्छे फलेछन, मेरो गाउ, शहर भएछ हेर्दा हेर्दै डहर भएछ । मकै, पप कर्न भएछ, रोटी, पाउरोटी भएछ, दुध डेरिले दिन्छ, घिउ शोपिङ मल्मा मिल्छ, मेरो गाउ, शहर भएछ, हेर्दा हेर्दै बिकासे […]
हिजो डाङ्रेले बास खोजेर बस्यो आज डाङ्रेले बास रोजेर बस्यो, डाङ्रेले बास फेरी फेरी बस्यो डाङ्रेले बास घारिमा हैन कटहर्को बोटमा बस्यो +++ हिजो डाङ्रेले धान खान्थ्यो, आज डाङ्रेले मेबा खान्छ । डाङ्रेले गास फेरी फेरी खायो । डाङ्रे हिंडेर हैन उडी उडी खान सिक्यो । +++ डाङ्रे हिजो कालो, आशुभ थियो […]
Background: The WASH consortium organized a regional workshop in Feb, 2017 at Tulshipur, Dang where the stakeholders across Nepal including activists, role models and government people gathered and declared a 15 points commitment for creating environment for dignified menstruation. Among them a commitment was develop a school curriculum from grade four to ten. Therefore, this […]
Radha Paudel Foundation supported seven families to construct the house in coordination with local political leaders, youth clubs, women leaders, media. They were dalit, widow, person with disability and poor. They will finish their construction before Dashain. I had meetings at Municipality officer with political leaders, hospital with medical team and hospital development commiitee for […]
सधै झैँ झन्डै २६ वर्ष पहिलेको दशैँमा बिहान सातै बजे घरमा मार हान्न गाउका दाइहरु आए. करिब छ बर्ष देखि नै मैले मार हान्ने कुरालाई तिलान्जली गरिसकेकोले घर भित्रै बसिरहे. यसरी बस्नुको पछाडी म साहाकारी भएकोले मात्र होइन, म माइनस भएको थिय. बर्खे बिदामा घरमा आउदा मैले महिनाबरिको प्रकिया बाआमसंग छलफल गरिसकेकोले मेरो घरमा पहिले […]
आज भोलि बिस्लेशन गर्छु, बाहुन भएर पनि मेरो परिवार तेती धार्मिक भएँन. घर र मामाघर दुवै तिरका हजुरबा, आमाको भौतिक अनुपस्थिति, ठुलो परिवार, आर्थिक निम्नस्तर, बाहुन भए पनि कथित तल्लो जात. केटाकेटीको मन त हो नि, छिमेकिकोमा घरमा पाहुना आउने, मिठो मसिनो पाक्ने, अलिक स्वतन्त्र भएर हिडेको देख्दा कता कता कल्पनामा आउथ्यो – हामी कहाँ […]
घुम्दै फिर्दै, बर्सै दिनको तीज आयो, ८० बर्से बाउलाई भेट्ने दिन आयो । दिदि, भिनाजु छोराछोरी सबै भेला हुन्छौ, भाई बुहारी बा पेट मिची मिची नाच्छौ ।घुम्दै फिर्दै, बर्सै दिनको तीज आयो,गाउ घरका सङिहरु भेट्ने दिन आयो ।+++++++कोही सम्जन्छन् आमाको नाच, कोही मिठो अचार्,मैले सम्झिये गीत, दिदिले भाचिन कम्मर ।घुम्दै फिर्दै, बर्सै दिनको तीज आयो,घरै रमाइलो, टोलै रमाइलो, […]
खै कता हो,किन होहराएको हरायै छनयाँ बर्ष केही बर्ष यता । लाएर मीत,शितलहर सित,सेताम्मे हिउसँगै,कहिले चिप्लिएर,कहिले पौडिएर,भाग्दै भाग्दै,हिंडेको छु खोज्दै,नयाँ बर्ष केही बर्ष यता । हल्ला स्वार सुर,दिएर जान्छ कतै ,दम्म बिनाको,कसी बिनाको,हुर हुरे नयाँ बर्ष,नौतन्की खोलमा,पुरानो देखिएको छ ,नयाँ बर्ष केही बर्ष यता December 30, 2013