Category: Literature

Songs for young child on butterfly

by Radha Paudel

पख पख पुतली,म रङ भर्दैछु,तिम्रै पछी पछी,म गन्तब्य भर्दैछु।++++हेर हेर पुतली,रातो, सेतो, पहेलो,फूर फूर् पुतली,हरियो, कालो,निलो।++++++टुस्स बस्छ पुतली,झुक्किन्छु म घरि घरि,माथि माथि हुन्छ पुतली,पर्खिरहन्छु म हासी हासी ।+++++पख पख पुतली,म रङ भर्दैछु,तिम्रै पछी पछी,म गन्तब्य भर्दैछु।

के हुन्छ होला Satirical for political turmoil in Nepal

by Radha Paudel

के हुन्छ होला,तिमी र म फेरी,भाडा कुटी लिएरआपको गाछी मुनी जान पाये । +++++++कस्तो लाग्दो हो,तिम्रा बा आमा,मेरो आफन्तलाई,जन्तीको निम्तो दिन पाए।++++++कहिले तिमी दुलही भएउ,कहिलेकाही मेरो पालो,कहिलेही पनि गरेनौ,त त म म , सानो ठुलो ।++++++++लुकी छिपी,समान् भेला पार्थेउ,टाउको फोर्थेउ,कुकुर बिरालो झै देखौथेउ .+++++देखाउने दात एउटा थियो,खाने अर्को भन्नै नपर्ने,कुटनिति कती रच्थेउ,कसैले नि चालै नपाउने […]

Letter to Political leaders on #MHM

by Radha Paudel

स्थानिय तहका नेतृत्वलाई चिठी   पश्चिम नेपालका सम्पूर्ण नगर र गाउपालिकका जितेका र जित्दै गरेकाहरुमा नमस्कार, बधाई तथा शुभकामना ! तपाईंहरु चुनाबी मैदानमा दौडिरहदा म पनि तिनै मैदानमा तर तपाईंहरुले बिर्सेंको बिषयको खोजकालागि असिन पसिन थिए। हुन त मैले उठान गर्न खोजेको बिषय तपाईंको राजनीतिक यात्राा वा तपाईंकोपाटिको यात्रा भन्दा पुरानो  हो । जतीखेर यो ब्रमान्डमा महिला र पुरुषको सृस्‍टि भयो त्यतिखेरबाट नैसृस्‍टि वा समाजलाई बचाइ राख्न प्रकृतिले महिलहरुलाई मात्र प्रदान गरेको बरदान हो यो। तरदुर्भाग्य नै मान्नुपर्छ यसले न राजनीति, न समाज सेबा न मानबअधिकार कतै पनि ठाउँ पाएन र अहिले सगरमाथा पनि लाजले झुकेको छ भने गौतम बुद्धको ज्ञान अधुरो बनेको छ अनि सिता र भिर्कुटिहरुआज पनि अपमानित छन विश्वभरी नै।  सन २०१४ शुरुतिरको कुरा हो बैंकक एअरपोर्टमा साथीहरु कुरेर बसेका थिए। एउटा दुब्लो, अग्लो, कालो बेव्यक्तिले मैले म नेपालबाट आएको भन्नै नपाउदै बोल्यो –म तिमीले दु:ख नमान्ने भए  एउटा कुरासोध्न चाहन्छु, के त राजी छस् ? राजी नहुनु पर्ने कुरै केही थिएन जस्तो लाग्यो, बडो गौरबका साथ हुन्छको सहमति मात्र दिईन, सोझै जबाफ पनि दिए।ए तिमीले मेरो देशमा संबिधान बनेको छैन भनेकोहोला, हामी यही बस्दाबस्दै मेरो देशले संबिधान प्राप्त गर्नेछ, नेताहरु बार्ता गरिरहेका छन, अब धेरबेर छैन । मेरो देशको चिन्ता गरेकोमा धन्यवाद , म अलिक मुस्कुरएको र अनुग्रहित भएको मुद्रमाप्रस्तुत भए। उस्ले झन कालो हुँदै, बडो हतार गरेर भन्यो, हैन हैन, मैले राजनीति सोधेको हैन, मलाई संबिधानको प्रगतिको बारेमा न जानकारी छ न इच्छा नै । मैले सोध्न खोजेको कुरा अर्कै हो। म अलिकअलमल अनि  केही डराए तापनि  भने, कृपया सोधन, त्यस्तो के हो, मलाई केही फरक पर्दैन। उसलेअलि लर्बराएको स्वरमा, मलाई सम्मान गर्दै भन्यो – तिम्रो देशमा त तिमीहरुलाई त महिनाबारी भएकोबेला गाई बस्तुसँग राख्दो रहेछ आज पनि मैले बि बि सि मा हेरेको ?मेरो ठुलो स्वस्वर कता भासियो कता, मेरो छाती यसरी खुम्चियोकी, मैले अनुमान लगाउनै सकिन। जीपमा संगै जान भनेर बसेकाअरु देशका सहभागि पनि थिए मैले केबल भुइ मात्र पछाइ रहे।  यती मात्रै कहाँ हो र, म अमेरिकामा थिए सन २०१६ को अन्त्यतिर। मलाई एकैचोटि खबर आयोबेलायत र अमेरिकाबाट, फेसबुक, इमैल, सबै तिर एकै खबर। खोलेर हेरे– अछामामा छाउपडी गोठमामृत्‍यु भएका १५ बर्षे छोरी र २१ बर्षे  आमा। मलाई भन्दा पहिले उनीहरुले पाए । मैले पढे , रिस र माया एकै चोटि भेलियेर आयो, छाती फुट्ला,फुट्ला जस्तो भयो। रिस यो मानेमा उठ्यो कि पश्चिम नेपालले महिला नेता  जन्मायो तर ति स्वरुप्मा मात्र भए , ति शायद महिनाबरी भएनन कि ? माया यो मानेमा लाग्यो कि मेरी खाउ खाउ र लाउ लाउ कि छोरी मात्र मरिन, सुत्केरी बच्चा छोडेर  अर्की छोरी पनि गैगैगेई । मैले यहि  चिट्ठी लेख्न बाहेक केही गर्न सकिन।  अघिल्लो महिना जब पाटिहरुले हान्थाप गरेर घोषणा पत्र जारी गरे मैले बडो उत्सहाका साथ् नेपालीकङ्रेश, ने क प एमाले , माओबादी को घोषणा पत्र पढे  तर एकदम निरश भए। सबै पाटिमा एक से एक महिला छन, विज्ञहरु छन तर यो छाउपडी बार्दा पर्ने अल्पकलिन, दिर्घकालिन समस्याका बारेमा महिलाले पनि केही गरेनन। आधा भन्दा बढी जनसंख्या ससमेट्ने महिलाहरुको जैबिक गुन तर सिङोसमाजकै अपरिहर्य बिषयलाई कसैले पनि सोचेनन।  दिक्क मात्रै लागेन, उनीहरुप्रतिको सम्मानको उचाइ स्वात्तै घट्यो। हुन […]

Hills

by Radha Paudel

   Every moment, You are so sweet, natural and naive, Thrilled, respect and love. when you spread your never closed arms,  I simply kissing you by spirit, Very sad why do other don’t see as I see, as I love. Each peak, blinking eyes, biting teeth and teasing me. I saw my shadow over you, […]

National Song-Nepal is Sangrila

by Radha Paudel

हेर हेर, हेर नेपाल गज्जब छ,हेर हेर, हेर नेपाल गज्जब छ, नदी मात्रै हैन, बिजुली एही छ,पाखुरी मात्रै हैन, रोजगार एही छ .सुन सुन सुन नेपाल गज्जब छ,सुन सुन सुन नेपाल गज्जब छ । तराइ मात्रै हैन, संसार हाँक्ने हिमाल छ,तराइ हिमाल जोड्ने, बेजोड् नेपालीमन छ । बुझ बुझ बुझ नेपाल गज्जब छबुझ बुझ बुझ […]

National Song; Youth You can do it !

by Radha Paudel

सुन युबा हो सोच युबा हो,सुन युबा हो, सोच युबा हो कहाँ जाने हो, खोजेको ठ्याक्कै के हो।कनाली, कोशी छेक्ने तिमीले नै हो,उज्यालो छर्ने, सुन फलाउने तिमीले नै होसुन युबा हो सोच युबा हो,सुन युबा हो, सोच युबा होपहाड फोर्ने हो, तराइ चर्ने हो,तराइ हिमाल जोड्ने तिमीले नै हो ।न युबा हो सोच युबा हो,सुन […]

बोल्ने चराको कथा

by Radha Paudel

मैलेआकाशमा चराहरु उडेको देखेर लोभ, रिस , जिज्ञासार मनोरन्जन सबै अनुभुब गर्थे।कहिलेकाही सपनामा चरा भएको देख्थेत कहिलेकही बिपनमा सपना देख्थे ।एही कौतुहलतामा बहकिदै गर्दा कुनै आकार प्रकारनदेखिने तर घुहुघुहु घुहुघुहुआबाज लिएर आकाशमा दौदिएहेकोसुने र आमलाई सोधेआमा के दौदिन्छ आकाशमा? आमाले जबाफ दिनु वोजहाज। गर्मी महिनमा आगन्मा उत्तानो सुतेर ताराहरु गन्दै गर्दा, चिप्लिएर आकाशबाट खस्ने ताराहरु […]

The Dark Side of My Peace Journey

by Radha Paudel

Due to my personal background, I do not have anything in public till mid 2012 though I am working socially since childhood. I engaged fund raising program since primary school through Junior Red Cross Circle. Since 1994, I voluntarily taught the children of sweepers and doctors at Bharatpur hospital. I also started to work in […]

Poem on menstruation

by Radha Paudel

रातो छ सुर्यको राको,पुच्छौ सम्झिएर भगवान ।रातै छ मेरो महिनाबारी रगत,गर्छौ कसरी हेला, हुन प्रकिर्ती समान ।+++++++++++++++रातो अबिर होस् वा कुनै रातो रङ,शुभ भन्छौ, गर्छौ प्रयोग सर्बत्र,महिनाबारी हुँदाको मेरो रातो रगत,हुन्छ कसरी अशुद्द, पार्छौ अल्पत्र ।+++++++++++++++++++महिनाबारिको रगत छ र त, संसार छ,तेही रगत भित्र तिमी हासी राछौ,सिर्स्ती बिधातालाई गरेर छि छि र दुर दुर,तिमी कसरी […]

I am woman

by Radha Paudel

सिक्का हो मएकातिर शक्ती, सिरिस्टि, सर्बस्य,अर्कोतिर, पाप, नरक, बस्तु .कहिले सिक्का गूड्किन्छ,ढुङ्गा रसाये झै पस्किन्छु हासो,कहिले सिक्का पल्टिन्छ,आकाश भासिन्छ, अस्तित्व नै हराउछ,जब सिक्का फर्किन्छ फेरी,सगर चुम्छु म, आकाश तर्सिन्छ जसै .हरेक दृष्‍टि र ब्रिस्तिको परिभासामा,कहिले सडकमा पुराइन्छु,कहिले बगरमा,कहिले पैतालामुनी त कहिले पिप्कुन्डखीइएको छु, कुचिएको छु तर फेरिएको छैन,करोड्पती होस् वा सुन्यपती,बिलाएको छैनकिन् भने,म महिला हुँ […]