Category: nurse

Norvic Hospital’s mis surgery: right knee instead of left

by Radha Paudel

नर्भिकले निम्त्याएको निस्पटता तिनग्टिंग……. तिनटिंग …….  आबाज आयो  बाहिर  थिए,  दौडिएर   भित्र गए ।   मलाई फोन मिस गर्न मन थिएन तर जे लुगा लगाएको थिए त्यसमा गोजी थिएन ।  त्यसैले फोन घरभित्र र बाहिर  जताबाट पनि सुनिने र् टिप्न मिल्ने गरी झ्यालमा राखेको थिए ।   घरमा ८१ बर्षको  बा भित्र पल्टिरहनु भएको […]