नर्भिकले निम्त्याएको निस्पटता तिनग्टिंग……. तिनटिंग ……. आबाज आयो बाहिर थिए, दौडिएर भित्र गए । मलाई फोन मिस गर्न मन थिएन तर जे लुगा लगाएको थिए त्यसमा गोजी थिएन । त्यसैले फोन घरभित्र र बाहिर जताबाट पनि सुनिने र् टिप्न मिल्ने गरी झ्यालमा राखेको थिए । घरमा ८१ बर्षको बा भित्र पल्टिरहनु भएको […]