एक्लै लड्ने, मर्ने उर्जा देखावटी हुनै सक्दैन असीम अन्याय को आगो बले पछो कसैले रोक्नै सक्दैन होस् गर आसे पासे हो अब बलुवा मा घर बन्दैन कि देश छोड्, कि जेल रोज यसरी अब चल्दै चल्दैन
मेरो गाउ, शहर भएछ, हेर्दा हेर्दै शहर भएछ । चुलो चम्कोमा , धुलो, धुवा पुगेछ, खेत भरी घर फलेछ, घर भरी मान्छे फलेछन, मेरो गाउ, शहर भएछ हेर्दा हेर्दै डहर भएछ । मकै, पप कर्न भएछ, रोटी, पाउरोटी भएछ, दुध डेरिले दिन्छ, घिउ शोपिङ मल्मा मिल्छ, मेरो गाउ, शहर भएछ, हेर्दा हेर्दै बिकासे […]
हिजो डाङ्रेले बास खोजेर बस्यो आज डाङ्रेले बास रोजेर बस्यो, डाङ्रेले बास फेरी फेरी बस्यो डाङ्रेले बास घारिमा हैन कटहर्को बोटमा बस्यो +++ हिजो डाङ्रेले धान खान्थ्यो, आज डाङ्रेले मेबा खान्छ । डाङ्रेले गास फेरी फेरी खायो । डाङ्रे हिंडेर हैन उडी उडी खान सिक्यो । +++ डाङ्रे हिजो कालो, आशुभ थियो […]
Dialogue on Dignified Menstruation at Dailekh, 21-28, August 2017 where we lost two 14 years and 19 years girls due to #menstrualrestriction by snake bitesInteraction with #faithhealers Discussion with #Mother‘sgroupGroup work and discussion with #politicalleadersHome visit who are #rolemodelsDiscussion with #students from grade 7,8,9,10Singing and dancing during #teej2017Interface program with CSOsSpoke on dignified menstruation and #rishipanchamiLive speech over three FMs at Dailekh bazar Soraj Shahi,Cameraman […]
खै कता हो,किन होहराएको हरायै छनयाँ बर्ष केही बर्ष यता । लाएर मीत,शितलहर सित,सेताम्मे हिउसँगै,कहिले चिप्लिएर,कहिले पौडिएर,भाग्दै भाग्दै,हिंडेको छु खोज्दै,नयाँ बर्ष केही बर्ष यता । हल्ला स्वार सुर,दिएर जान्छ कतै ,दम्म बिनाको,कसी बिनाको,हुर हुरे नयाँ बर्ष,नौतन्की खोलमा,पुरानो देखिएको छ ,नयाँ बर्ष केही बर्ष यता December 30, 2013
बली मागिरहन्छ छोरीहरु छाउ गोठमा। भगवानको घर, चाहे जो सुकैको होस्,मैले देख्छु आमा, बा, अनी देश ।सबैले पुजे पादुका, मागे होलान् आसिर्बाद,पुगे ४० दशक अघि, गरे देशमै मर्ने अटोट ।+++++++++++बुर्कुसी मार्दै गरेको, त्यो साथी पाठो,भन्न पाउन्न, चडदिन बलिमा ।आलो रगतले पोतिएको आमुक भगवान,बली मागिरहन्छ छोरीहरु छाउ गोठमा।+++++++++++सर्प या धुवा या चिसो या बलत्कार,कोख खाली छैन, […]
के हुन्छ होला,तिमी र म फेरी,भाडा कुटी लिएरआपको गाछी मुनी जान पाये । +++++++कस्तो लाग्दो हो,तिम्रा बा आमा,मेरो आफन्तलाई,जन्तीको निम्तो दिन पाए।++++++कहिले तिमी दुलही भएउ,कहिलेकाही मेरो पालो,कहिलेही पनि गरेनौ,त त म म , सानो ठुलो ।++++++++लुकी छिपी,समान् भेला पार्थेउ,टाउको फोर्थेउ,कुकुर बिरालो झै देखौथेउ .+++++देखाउने दात एउटा थियो,खाने अर्को भन्नै नपर्ने,कुटनिति कती रच्थेउ,कसैले नि चालै नपाउने […]
Every moment, You are so sweet, natural and naive, Thrilled, respect and love. when you spread your never closed arms, I simply kissing you by spirit, Very sad why do other don’t see as I see, as I love. Each peak, blinking eyes, biting teeth and teasing me. I saw my shadow over you, […]
रातो छ सुर्यको राको,पुच्छौ सम्झिएर भगवान ।रातै छ मेरो महिनाबारी रगत,गर्छौ कसरी हेला, हुन प्रकिर्ती समान ।+++++++++++++++रातो अबिर होस् वा कुनै रातो रङ,शुभ भन्छौ, गर्छौ प्रयोग सर्बत्र,महिनाबारी हुँदाको मेरो रातो रगत,हुन्छ कसरी अशुद्द, पार्छौ अल्पत्र ।+++++++++++++++++++महिनाबारिको रगत छ र त, संसार छ,तेही रगत भित्र तिमी हासी राछौ,सिर्स्ती बिधातालाई गरेर छि छि र दुर दुर,तिमी कसरी […]
Here, I have upload the question received from Khima Basent who asked me my opinion via telephone. I was sick and asked to send the questions via email. I responded her questions, please scrolled down though it is in Nepali. दिदी नमस्कार · दिदी तपाइले लामो समयदेखि जुम्लामा काम गरिरहनुभएको छ । अछाममा छाउपडीबाट २ महिलाको […]