Category: Poem

Message to Rapist

by Radha Paudel

ईमेल ईन्टरनेटमा ब्लक गरेर,बलत्कारी उम्किन सक्छ र ?पानी मुनी होस् कि आकाशमा,कानुनले चाहे कहाँ लूक्छ र ?छाया हो अपराध,जे जसरी सँग संगै पुग्छ ।पैसाले छेक्न सक्ला,पद र राजनीतिले लुकाउन सक्ला,आकाश र पातलको बासले दुरी लेला सधैं लुकाउन त ज्यानै फाले के होला र ?आफुलाई ढाटेर संसार ढाट्न जती सजिलो छ,गुमाएको विश्वाश दुरुस्तै कसरी बन्छ र […]

Patience #poem

by Radha Paudel

मैले जानेको को नै सहन् हो,आमा भन्नु हुन्थ्यो,सहे एक्दिन देख्न पाईन्छ ।कबिहरु पनि तेस्ताइ भन्छन क्यारे,सहु सहु बाबु शाहअनै नसके पनि ।मैले सकेको छु,राम्रै सकेको छु ।सहिरहेको छु,तिमीले पागल भन्दा,तिमीले बलत्कार गर्दा,तिमीले पटक पटक शोषन गर्दा ।किन्भने,मलाई सिकाएकै सहन् हो,पडाएकै सहन् हो ।मैले जानेको नै सहन् हो ।तर खेद छैन,किन भने,तिम्रो जित,तिम्रो सज्जनता,तिम्रो शक्ती,मात्रै अस्ठयि […]