Category: Protest

Appeal for Nursing Protest 2018

by Radha Paudel

नर्स साथीहरुलाई मेरो अनुरोध १ आन्दोलनको सातौ दिन बार्ता टोलि गठन गर्ने संकेत देखियो जुन आँफैमा स्वागतयोग्य छ । तर देशै भरी जागेको आन्दोलन भने बार्ताको नाममा रोकिनु हुन्न । पूर्व योजानानुसार झन सशक्त बनाउदै लग्नु पर्छ ।२ ११ बुदाले आज सम्मको शोषनका सबै पक्ष अझै समेट्न सकेको छैन । हरेक बुदाले आ -आफ्नै द्रिस्टन्त […]