Category: Uncategorized

each idea or action leads either liberation or exploitation

by Radha Paudel

यो Status Especially महिला पत्रकार तथा सम्बन्धित Stakeholder महिला मित्रहरुको लागि; प्रेस काउन्सिलका एक पदाधिकारीले आजको Gathering लाई देखाउँदै भन्नुभयो, ” ल हेर्नुस्, तपाईँहरु महिला प्रतिनिधित्व भएन भन्नुहुन्छ; बोलाउँदा उहॉहरु आउनुहुन्न। आज पनि टन्नै महिलाहरु बोलाएको हो, खोइ त उहॉहरु ?”हुनपनि, आजको छलफल महत्वपूर्ण नै थियो।कोसँग गुनासो गरौँ ?Thank you Amrita jee for posting. It […]

आकाश उदार छ, उदार छैन त, राज्य,

by Radha Paudel

आकाश उदार छ,उदार छैन त, राज्य,बेलुन झै फुक्छ,फुटाउछ घरी घरी आकाशमा,मानौ उस्लाई बहार छ । ++++++ आकाश सफा  छ,सफा छैन त, राज्य,मैला चस्माको आखिझ्यालबाट,करणग्कुरुङ बारखरी,टल्किएका हातिको सुड्बाट,सबै सस्तो, भर्पर्दो   र बलियो देख्छ ।++++आकाश स्वतन्त्र छ,स्वतन्त्र छैन त, जनता,पैसा छैन, उपाय खै भन्न हुन्न,पैसा छ, टिकेट छैन, कसरी भन्नै हुन्न,टिकेट छ, महँगो छ, जब्बर्जस्ती मुस्कुरौनु […]

उपहार यो टाइडल भोलुम

by Radha Paudel

एक मुठी सास भन्छन,होला र खै,कोलाप्स् हुँदै गएको फोक्सोको टाइडल भोलुम ? चिचायर् लिएको,एक अङुल सास,फुक्दै गएको फोक्सोको टाइडल भोलुम । आउछ र जान्छ,कसैको बसमा नभएको,यो मापाको टाइडल भोलुम । तर एक अजिब,फ्रकन्न कहिले,होस् झुकिएर,धम्कएर सकिएको टाइडल भोलुम । न पैसाले किन्छ,न प्रेम् ले,गर्छ जे सक्छ दैबले,बिधताको उपहार यो टाइडल भोलुम

मन

by Radha Paudel

मलाई फेल गराउछ घरी घरी,मस्तिस्क जस्तै नाप्न खोज्छु,शरीरनै चलाऊने तारहरु झै,चौबिसै घण्टा लरी लागिरहने,केस्रा केस्राहरु खोजिरहन्छु,भेट्दिन् कतै,थाके, वाध्य भएर भन्छु,मन छ कतै, बिलाएर चिनि जस्तै,कहिले प्रिथिबी भन्दा ठुलो,कहिले पुर्णिमा भन्दा चम्किलो,कहिले आकाश जसतै,कहिले बादल जसतै ।माग्दैन खान मस्तिस्क्ले जस्तो,पम्प चाहिन्छ सधैं सधैं ।दु:खछ, पोल्छ सब हरम गर्छ,अचानक हावा फुस्किन्छ, स्खलित हुन्छ।पासोमा झुन्डाउछ, छिन्मै अस्ताउछ ।मैले […]

मान्छे अचम्मैमा बाच्छ,

by Radha Paudel

मान्छे अचम्मैमा बाच्छ,गिदी जातो झै घुमिरहन्छ,मन उडिरहन्छ चरा झै । कसको नियम,कसको माया,वाहियात् हो मान्छे,किन् भने,अस्तित्वसंगै छोड्पत्र भैरहन्छ । मृत्‍युलाई सिरानी राखेर,सुत्न सक्छ मान्छे,मृत्‍यु सँग बारम्बार बार्ता गरिरहन्छ । मलामी जान्छ आफ्नो,किर्या गर्छ,तर्सिरहन्छ आफ्नै छाया सँग । गुजुल्टो परेर हराउछ,देख्छ संसार तेही,पोलिन्छ आगोमा, चिरिन्छ चर चर् . दुखेको छ देखाउन् सक्दैन,हुतिहारा मान्छे,हारेको छ पल पल,जितेको […]

Swasthani Bratakatha: A Letter to Daughter

by Radha Paudel

प्रियछोरी स्मरिका, मिठोसम्झना र माया । तिमीलाईलाग्दो हो यो महिलाकती किच किच गरेकीछे। ,dलाई लागिरहेको छकस्तो बिडम्बना हो । मैलेनबोले कल्ले बोल्ला अनी अहिले नबोलेकहिले बोल्ने भनेर यो पत्रकोर्दैछु किन्भने म तिम्रो फेस्बुकको अपडेटले तर्सिएको छु । तिमीलाईपनि स्व्सोतनी ब्रतकथामा सामेल् हुन नपाएर छट्पटीभएको छ, तिम्रा हितैसीहरुलेबेलायत र अमेरिकाबाट चिचfएकf छन; हेअगस्तमुनी …………………कुमार जी आग्या […]