Category: Uncategorized

Keep Intact your Dignity: A Letter to Daughter

by Radha Paudel

प्रियछोरी स्मारिका, मिठोसम्झ्नना र माया । मलाईथाहा छ मलाई जतीतिम्रो माया लागेको  छ, म जतीतिम्रा लागि पलपल जलेकोछु, तिमीलाई एस्को बारेमा पत्तोसम्म छैन र भैइहालेपनि फेरी तिमीले ओठलेप्राउने छौ, भन्ने छौनौटन्की । किन भनेमैले तिमीलाई नौ महिना पेटमाबोकेकी छैन, तिमी पेटमाआएपछी बिहान् बिहान् वाक्दै वाक्दै हिनेकी हैन, तिमीले बाँच्नकालागि पेट्भित्र गरेको सङ्रश अनुभुती गरेकी छैन। […]

Engaging Men and Boys

by Radha Paudel

 A Experience of Action Works Nepal Jan, 2016 AWON’s Overview:Action Works Nepal (AWON) is been working in holistic approach for rural transformation through series of actions around human right, peace building, combating gender based violence, Chhaupadi, education, health, livelihood, social business at local, national and global level by adopting an indigenous practice as leading strategy […]

कुर्दा कुर्दै, …..

by Radha Paudel

कुर्दा कुर्दै,हिउ पर्‍यो, हिउद गयो,तिमी आएनौ ।कुर्दा कुर्दै,गुराश फुल्यो, धान झुल्यो,तिमी झुलेनौ ।कुर्दै कुर्दै,बत्ती आयो, ईन्टरनेट आयो,तिमी अन्लाईन भएनउ ।कुर्दा कुर्दै,कपाल फुल्यो, ज्योति गुम्यो,तिमी झुल्केनौ ।कुर्दै बस्दा,झुल्दै  रुघ्दा, उपहारहरु छ,नबिराइ हेर्नु,अछर्हरुमा देखेर मलाई,……

पुतली झै उडने रहर

by Radha Paudel

पुतली झै उडने रहर थियो,पुर्णिमा झै खुल्ने रहर थियो,शरीरभर निल्डाम् ढाकेर,कहाँ पुग्न सकिदो रहेछ र ?+++बिदेशी लालि र पाउडरले छोपेकै थिए,लामा लामा,झिल झिले पहिरन्मा सजिएकै थिए,लुकी लुकी क्लिनिक धाउथे, ट्याब्लेट् लिएकै थिए,तर निको भएन,कसै गरेनी भएन ।निल्डाम् त हो भनेको,भित्र भित्रै इन्फेक्सन भएछ,हड्डी पो छेडेछ,रगतमा इन्फेक्सन सरेछ,ग्याग्रिन् भएछ,भएछ सेप्टिसेमिया ।++++आइ सि यु मा छु,था पाउछु […]

REAL Men for Rural Transformation at Ghandruk

by Radha Paudel

Kisam Gurung and Devi Prasad Paudel at Gurung Cottage, Ghandruk Kisam Gurung is Role Model for rural Transformation, Eco Tourism, Community development, Sustainable development and Peace building. He returned to his organic village after graduation from Gandaki Boarding school 20 years back. He is the first person who started the tourism in Ghandruk. See below […]

#EarthquakeinNepal April 2015: Reflections

by Radha Paudel

Devastating Earthquake, 25 April 2015 in Nepal: A month Experience NOTE: By this blogpost, would like to extend my sincere gratitude and thanks to all of you for your moral, physical, financial and all forms of support during difficult situation. I have tried to document few sorts of stories but not competed due to time constraint. I […]

My love, don’t hide much

by Radha Paudel

धेरै पटक मेरो सपना भत्केको छ, तिम्रो पाचै बजेको गूड् मर्निङ म्यासेजले ।गूड् मर्निङ म्यासेज,एक सिर्जन्सिल करेन्ट थियो,वाएर लेस, फ्री अफ कोस्ट पनि ।प्राबिधिक गडबडि के हुन्थ्यो,बन्थ्यो दिनभरकै सबै गड बडि ।जब म बिउझन्थे, घरक्क खोल्थे,तिमी मुस्कान दिन्थेउ, म चुम्बन गर्थे,हामी जहाँ भएनी के फरक पर्थ्यो,सँगइ हुन्थेउ हामी वाएर लेस हुग्गिङ ।जलबायु परिवर्तन रे,मुस्कान बदलीयेछ,न […]