धोको फेरेर रुन नपाएको दशैँ

by Radha Paudel

सधै झैँ झन्डै २६ वर्ष पहिलेको दशैँमा बिहान सातै बजे घरमा मार हान्न गाउका दाइहरु आए. करिब छ बर्ष देखि नै मैले मार हान्ने कुरालाई तिलान्जली गरिसकेकोले घर भित्रै बसिरहे. यसरी बस्नुको पछाडी म साहाकारी भएकोले मात्र होइन, म माइनस भएको थिय. बर्खे बिदामा घरमा आउदा मैले महिनाबरिको प्रकिया बाआमसंग छलफल गरिसकेकोले मेरो घरमा पहिले […]

दशैँ संग भल्किरहने मन

by Radha Paudel

 आज भोलि बिस्लेशन गर्छु, बाहुन भएर पनि मेरो परिवार तेती धार्मिक भएँन. घर र मामाघर दुवै तिरका हजुरबा, आमाको भौतिक अनुपस्थिति, ठुलो परिवार, आर्थिक निम्नस्तर, बाहुन भए पनि कथित तल्लो जात.  केटाकेटीको मन त हो नि, छिमेकिकोमा घरमा पाहुना आउने, मिठो मसिनो पाक्ने, अलिक स्वतन्त्र भएर हिडेको देख्दा कता कता कल्पनामा आउथ्यो – हामी कहाँ […]

Dialogue on Dignified Menstruation at Dailekh

by Radha Paudel

Dialogue on Dignified Menstruation at Dailekh, 21-28, August 2017 where we lost two 14 years and 19 years girls due to #menstrualrestriction by snake bitesInteraction with #faithhealers Discussion with #Mother‘sgroupGroup work and discussion with #politicalleadersHome visit who are #rolemodelsDiscussion with #students from grade 7,8,9,10Singing and dancing during #teej2017Interface program with CSOsSpoke on dignified menstruation and #rishipanchamiLive speech over three FMs at Dailekh bazar Soraj Shahi,Cameraman […]

Quick tips for supporting flood victims:

by Radha Paudel

बाडी प्रभाबित छेत्रमा काम गर्न जाने साथीहरुले स्थानिय तहका बिविन्न छेत्रमा काम गर्ने स्थानिय मानब अधिकार कर्मी, स्थानिय सरकार, स्थानिय प्रशासनलाई समन्यय गर्नु भयो भने केही समस्या छैन। मेरो अनुभबमा अब बिशेष गरी केटाकेटी,सुत्केरी, गर्वबती, अपाङ्ग, जेष्ठ नागरिक, एकल महिला र किशोरिहरुको बिशेष राहत दिदै,स्वास्थ्य समस्याको उपचार्, रोकथाम गर्नुपर्ने अबको प्राथमिकता हुनुपर्दछ । खेतिपाती नभएको, […]

Historical Take: Chhaupadi Penalized, August 9, 2017

by Radha Paudel

It is historical and tremendous pleasure that Nepal criminalized the Chhaupadi by Legislature Parliament August 9, 2017 (Ref:http://www.myrepublica.com/news/25343/). I was in National Reconstruction Authority, Nepal Government for sharing my thoughts on dignified menstruation or why the menstruation is human right concern and role of engineers while doing reconstruction work over earthquake affected areas. I overwhelmed […]

#IamwithDrKC Dedicated to Dr KC

by Radha Paudel

अल्पाआयुमा आमा मैले गुमाय        किन भनेमैले उचित उपाचार् गर्न सकिन ।+++न नेता टुहुरा भये,न पाटी टुहुरो भयो?भये त टुहुरो, म भये,खुशी लुटियो, सर्बस्य मेरै लुटियो ।+++++सोचेको थिए,अब म मर्नु पर्ने छैन,मेरी छोरी टुहुरो हुने छैन,मेरो लोग्ने एकल हुने छैनन ।+++++तरहोएन रहेछ,किन भने,डा के सि लाई मारिदैछ .++++उठ,सब उठ,डा के सि को जिबन […]

#IamwithDrKC

by Radha Paudel

I am sick, neither I can go private hospital nor aboard.I am sick,neither I can get access to with specialist nor info at public hospital.I am sick, neither I can live nor I can die, state of restlessness.I am sick, .. and more sick, because neither my immunity work nor my state.#IamwithDrKCI do care, what […]

#teejsong2017, #teej, #menstruation, #respectparents

by Radha Paudel

घुम्दै फिर्दै, बर्सै दिनको तीज आयो, ८० बर्से बाउलाई भेट्ने दिन आयो । दिदि, भिनाजु छोराछोरी सबै भेला हुन्छौ, भाई बुहारी बा पेट मिची मिची नाच्छौ ।घुम्दै फिर्दै, बर्सै दिनको तीज आयो,गाउ घरका सङिहरु भेट्ने दिन आयो ।+++++++कोही सम्जन्छन् आमाको नाच, कोही मिठो अचार्,मैले सम्झिये गीत, दिदिले भाचिन कम्मर ।घुम्दै फिर्दै, बर्सै दिनको तीज आयो,घरै रमाइलो, टोलै रमाइलो, […]

#teejsong2017, #menstruation

by Radha Paudel

तीजको लहर आयोबरिलै,  तीजको लहरआयो बरिलै,  दाजु भाई, दिदीर बहिनी रमाउबरिलै । +++++++++++++++++ चहिदैन गहना, चहिदैन महँगा लुगा पनि, पञ्चमी पूजा लाउ, नभने है सबै मिली ।  तीजकोलहर आयो बरिलै,  तीजको लहर आयोबरिलै , दाजु भाई, दिदीर बहिनी रमाउबरिलै । +++++++ बिदेशबाट  आयोफोन,  बनैमाभाउजु बोल्छिन, मेसेन्जार्माफुर्किएर आमा नातिनीनचाउछिन् । प्रकिर्ती चिन्न बिज्ञानलेसगायो, अपठ्यरो जिबन सजिलोबनायो […]